काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । विद्यार्थीहरुले त्रिचन्द्र कलेजमा बिहीबार दिउँसो मसालसहित प्रदर्शन गरेका हुन् । सहभागीले 'पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर', 'स्थानीय तह निर्वाचन तत्काल घोषणा गर', लगायत नारा लगाएका थिए ।

970x120-29112021074018.gif

ang5027-0322022120526-1000x0.jpg&w=1000&h=0

सरकारले आइतबार पेट्रोल, डिजललगायत इन्धनमा भाउ बढाएको थियो ।

ang5024-0322022120456-1000x0.jpg&w=1000&h=0
ang5089-0322022120610-1000x0.jpg&w=1000&h=0
ang5047-0322022120541-1000x0.jpg&w=1000&h=0
ang5059-0322022120555-1000x0.jpg&w=1000&h=0
ang5019-0322022120511-1000x0.jpg&w=1000&h=0