अहिले नेपालमा पनि मोबाइल गेमको क्रेज एकदमै बढेको छ । विशेषगरी युवा प्रयोगकर्ता गेमका पारखी छन् । यहाँ व्यवसायिक रुपमा गेम खेलेरै मनग्गे कमाउने गेमर पनि प्रशस्तै छन् ।

इन्टरनेट थप सर्वसुलभ हुँदैजाँदा गेमिङ उद्याेगले नयाँ स्वरूप लिएकाे छ । यस्तोमा प्रायले विदेशी गेम नै बढी खेल्ने गरेको पाइन्छ । तर नेपालमै विकास भएका केही गेमहरूले पनि निकै राम्रो लाेकप्रियता कमाइरहेका छन् ।

कतिपयलाई यसबारे थाहा नहुनसक्छ । आज हामी नेपाली डेभलपरले बनाएका उत्कृष्ट गेमहरूबारे चर्चा गर्दैछौँ । प्रयोगकर्ताले दिएको रेटिङ, प्रतिक्रिया र डाउनलोडका आधारमा हामीले यो सूची तयार पारेका हौँ । 
https://unelma.io/R7ti5