आगामी स्मार्टफोन आईफोन १४ मा सुधारिएको सेल्फी क्यामेरा हुने र जसमा अटोफोकससँगै फराकिलो अपार्चर रहने बताइएको छ ।

प्रसिद्ध विश्लेषक मिङ्ग-चि कूले प्रयोगकर्ता नजिक वा टाढा रहेको जतासुकै भएको अवस्थामा आईफोनले सुस्पष्ट तस्वीर खिच्न सक्ने अटोफोकस सहितको सेल्फी क्यामेरा रहने पूर्वानुमान गरेका हुन् । जब कि वर्तमान आईफोनमा फिक्स्ड फोकस क्यामेरा फिचर रहेको छ 
https://unelma.io/iLmt0