अब काठमाडौं महानगर अन्तर्गतका सम्पूर्ण सरकारी कार्या लयमा सीसीटिभी जडान गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका प्रमुख बालेन्द्र साहले सरकारी कार्यालयमा सीसीटिभी जडान गरिने बताएका हुन् ।

उनले सरकारी कार्यालयमा सीसीटिभी जडान गरी सेवा प्रवाहलाई प्रत्यक्ष निगरानीमा राखिने बताए  । यसका साथै डिजिटल अर्बान सेवाका लागि आवश्यक सिस्टम जडान गरिने समेत उल्लेख गरिएको छ । यी सबैका लागि नेपाल प्रहरीसँग सहकार्य गरिने मेयर साहले जानकारी दिएका छन् 
http://unelma.io/qtzRh