लोक गाएक मंगल विश्वकर्मालाई सम्मानीत

असार ३२, २०७५, काठमाडौं । विगत लामो समयदेखी सांगीतिक क्षेत्रमा लागीरहेका गाएक मंगल विश्वकर्मालाई सुदुर पश्चिमेली नेपाली समाजले मुम्बई स्थीत एक कार्यक्रममा सम्मान गरेको छ । गाएक विश्वकर्माले लोक सांगीतिक क्षेत्रमा रहेर नेपाली कला र सस्कृतिको संरक्षण तथा प्रचारप्रसारमा सहयोग गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

लोक गाएक विश्वकर्माले आधुनिक तथा डेउडागीतहरुलाई समेत सजिलै गाउने गर्छन् । उनी भन्छन्, आफ्नो योगदानलाई सुदरपश्चिमेली समाजले बुझेकोमा आफुलाई खसी लागेको बताएका छन् । उनले लामो समय सम्म भारत स्थीत मुम्बईमा रहेर नेपाली मुलका युवा युवतिहरुलाई आफ्ना गीतहरुमा नचाउदै आएका छन् ।

2
Categories
Read More
It Is China curtain rod supplier That Told You How And When To Use Traverse Curtain Rods
China curtain rod supplier told you How and When to Use Traverse Curtain Rods When deciding on...
By Fenghao Tommy 2019-11-19 01:18:39 0 18
Amari Cooper Limited Jersey
Email Marketing Basics Part#3: Email Marketing Tactics ECommerce Articles | October...
By Sun Abb 2019-12-21 06:39:27 0 10
Quora hacked, 100,000,000 million users' account data stolen
Quora has become the latest firm to suffer a massive breach of user data. The...
By Shankar Jyu 2018-12-06 08:04:02 0 558
Practical Slab Cutting Machine
Where wall sawing is performed on vertical, standing walls, concrete slab sawing is typically...
By Enxin Cui 2019-11-12 06:11:29 0 22
What Household Appliances Are There?
Induction Cooker Household AppliancesInduction cooker is a new type of stove made by applying the...
By OULAI TOM 2019-12-26 08:22:48 0 10