Recent Updates
- 0 Comments 0 Shares 120 Views 0 ReviewsPlease log in to like, share and comment!
- Mini DC UPS 8800 mAhMini DC UPS For 1. Router 2. CC Camera 3. Smartphone 4. LED lights
-
- यसरी उद्दार गरिएको थियो राप्ती नदीले बगाएकी टेकरानीलाई (फोटो फिचर)लमही २८ साउन / राप्ती नदीले बगाएर ८ किलो मिटर तल पुर्याएकी एक महिलाको सकुशल उद्धार गरिएको छ। गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहा निवासी ४० वर्षिया टेकरानी चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो। उनि बिहिवार दिउँसो करिब ४ बजे गोबरडिहको राप्ती घाटमा श्रीमान् संग राप्ती नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएकी थिइन्। सोहि क्रममा उनलाई राप्ती नदीले बगाएको थियो।
-
-
More Stories