Recent Updates
-
लोक गाएक मंगल विश्वकर्मालाई सम्मानीतअसार ३२, २०७५, काठमाडौं । विगत लामो समयदेखी सांगीतिक क्षेत्रमा लागीरहेका गाएक मंगल विश्वकर्मालाई सुदुर पश्चिमेली नेपाली समाजले मुम्बई स्थीत एक कार्यक्रममा सम्मान गरेको छ । गाएक विश्वकर्माले लोक सांगीतिक क्षेत्रमा रहेर नेपाली कला र सस्कृतिको संरक्षण तथा प्रचारप्रसारमा सहयोग गरेको भन्दै उनलाई सम्मान गरिएको हो । लोक गाएक विश्वकर्माले आधुनिक तथा डेउडागीतहरुलाई समेत सजिलै गाउने गर्छन् । उनी...Please log in to like, share and comment!
-
सपना, जीवन र प्रेमः खेमराजको भोगाईसुदुरपश्चिमको रामारोशन गाउँपालिका ५ साविकको रामारोशन गाविस २ मा मेरा जन्म भयो । जन्मिदा म कस्तो थिए थाहा भएन । अलि ठुलो हुदै जाँदा बाल्यकालमा म अलि चञ्च थिए । मेरो आमाबुवाले भन्नु भएको । अलि ठुलो भए म जान्न भए गाउँमा भर्खरै टिभीहरु भर्खरै आउदै थियो । अधिकांसलाई टिभी केहो भन्न समेत थाहा थिएन । कोहि भार तगएर आउनेहरुलाई मात्र थाहा हुन्थ्यो । मेरो घरमा पनि एउटा सानो टिभी ल्याईयो । त्यो बेला बजारमा...
-
More Stories