Recent Updates
-
Please log in to like, share and comment!
-
Helo guysHelo guys
-
Good afternoonGood afternoon
-
How are you guysHow are you guys
-
Thanks e-Sathi bonus offer ...and e-Khalti for the paymentThanks e-Sathi bonus offer ...and e-Khalti for the payment
-
मेरो जीवनको उद्देश्य मात्र जीउनु होइन, केही लगाव, केही बाध्यता, केही रमाइलो र केही तरिकाका साथ जीवनमा अघि बढ्नु पनि हो ।मेरो जीवनको उद्देश्य मात्र जीउनु होइन, केही लगाव, केही बाध्यता, केही रमाइलो र केही तरिकाका साथ जीवनमा अघि बढ्नु पनि हो ।
-
देखाउ पानीमा आगो बालेर देखाउ ।
सुर्यलाई हत्केलाले छामेर देखाउ ।
राख्यौ है सजिलै शौचालयमा ईश्वर ।
सक्छौ तिम्रो बुवाआमा राखेर देखाउ।।
यहाँ आफ्नो लागि त सबैले बाच्छन् ।
तिमीले अरूको लागी बाचेर देखाउ ।।
थाहा पाउने'छौ गरीबी के हो भनेर ।
दुई चार रात भोकै काटेर देखाउ ।।
समय लाई त्यति कमजोर न सोच ।
कस्ले सक्छ दिन्मा रात पारेर देखाउदेखाउ पानीमा आगो बालेर देखाउ । सुर्यलाई हत्केलाले छामेर देखाउ । राख्यौ है सजिलै शौचालयमा ईश्वर । सक्छौ तिम्रो बुवाआमा राखेर देखाउ।। यहाँ आफ्नो लागि त सबैले बाच्छन् । तिमीले अरूको लागी बाचेर देखाउ ।। थाहा पाउने'छौ गरीबी के हो भनेर । दुई चार रात भोकै काटेर देखाउ ।। समय लाई त्यति कमजोर न सोच । कस्ले सक्छ दिन्मा रात पारेर देखाउ -

दक्षिणकालीमाईले हामी सबैको मनोकाक्षा पूरा गरुन् : तपाईको आजको राशिफल
दक्षिणकालीमाईले हामी सबैको मनोकाक्षा पूरा गरुन् : तपाईको आजको राशिफल -
कानुनले २० बर्षभन्दा मुनीको बिबहा नै लाई बालबिबाह मानेको छ । तर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा २० बर्षभन्दा मुनीकाले गर्भपतन गराउने धेरैछन् ।कानुनले २० बर्षभन्दा मुनीको बिबहा नै लाई बालबिबाह मानेको छ । तर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा २० बर्षभन्दा मुनीकाले गर्भपतन गराउने धेरैछन् ।
More Stories