Recent Updates
  • Like
    Love
    10
    2 Comments 0 Shares 115 Views
  • Helo guys
    Helo guys
    Like
    Love
    11
    0 Comments 0 Shares 118 Views
  • Good afternoon
    Good afternoon
    Like
    Love
    11
    1 Comments 0 Shares 119 Views
  • How are you guys
    How are you guys
    Like
    Love
    10
    1 Comments 0 Shares 116 Views
  • Thanks e-Sathi bonus offer ...and e-Khalti for the payment
    Thanks e-Sathi bonus offer ...and e-Khalti for the payment
    Like
    Love
    86
    14 Comments 6 Shares 245 Views
  • मेरो जीवनको उद्देश्य मात्र जीउनु होइन, केही लगाव, केही बाध्यता, केही रमाइलो र केही तरिकाका साथ जीवनमा अघि बढ्नु पनि हो ।
    मेरो जीवनको उद्देश्य मात्र जीउनु होइन, केही लगाव, केही बाध्यता, केही रमाइलो र केही तरिकाका साथ जीवनमा अघि बढ्नु पनि हो ।
    Like
    Love
    10
    1 Comments 0 Shares 120 Views
  • देखाउ पानीमा आगो बालेर देखाउ ।
    सुर्यलाई हत्केलाले छामेर देखाउ ।

    राख्यौ है सजिलै शौचालयमा ईश्वर ।
    सक्छौ तिम्रो बुवाआमा राखेर देखाउ।।

    यहाँ आफ्नो लागि त सबैले बाच्छन् ।
    तिमीले अरूको लागी बाचेर देखाउ ।।

    थाहा पाउने'छौ गरीबी के हो भनेर ।
    दुई चार रात भोकै काटेर देखाउ ।।

    समय लाई त्यति कमजोर न सोच ।
    कस्ले सक्छ दिन्मा रात पारेर देखाउ
    देखाउ पानीमा आगो बालेर देखाउ । सुर्यलाई हत्केलाले छामेर देखाउ । राख्यौ है सजिलै शौचालयमा ईश्वर । सक्छौ तिम्रो बुवाआमा राखेर देखाउ।। यहाँ आफ्नो लागि त सबैले बाच्छन् । तिमीले अरूको लागी बाचेर देखाउ ।। थाहा पाउने'छौ गरीबी के हो भनेर । दुई चार रात भोकै काटेर देखाउ ।। समय लाई त्यति कमजोर न सोच । कस्ले सक्छ दिन्मा रात पारेर देखाउ
    Like
    Love
    15
    4 Comments 0 Shares 122 Views
  • देखाउ पानीमा आगो बालेर देखाउ ।
    सुर्यलाई हत्केलाले छामेर देखाउ ।

    राख्यौ है सजिलै शौचालयमा ईश्वर ।
    सक्छौ तिम्रो बुवाआमा राखेर देखाउ।।

    यहाँ आफ्नो लागि त सबैले बाच्छन् ।
    तिमीले अरूको लागी बाचेर देखाउ ।।

    थाहा पाउने'छौ गरीबी के हो भनेर ।
    दुई चार रात भोकै काटेर देखाउ ।।

    समय लाई त्यति कमजोर न सोच ।
    कस्ले सक्छ दिन्मा रात पारेर देखाउ
    देखाउ पानीमा आगो बालेर देखाउ । सुर्यलाई हत्केलाले छामेर देखाउ । राख्यौ है सजिलै शौचालयमा ईश्वर । सक्छौ तिम्रो बुवाआमा राखेर देखाउ।। यहाँ आफ्नो लागि त सबैले बाच्छन् । तिमीले अरूको लागी बाचेर देखाउ ।। थाहा पाउने'छौ गरीबी के हो भनेर । दुई चार रात भोकै काटेर देखाउ ।। समय लाई त्यति कमजोर न सोच । कस्ले सक्छ दिन्मा रात पारेर देखाउ
    Like
    Love
    13
    2 Comments 0 Shares 119 Views
  • दक्षिणकालीमाईले हामी सबैको मनोकाक्षा पूरा गरुन् : तपाईको आजको राशिफल
    दक्षिणकालीमाईले हामी सबैको मनोकाक्षा पूरा गरुन् : तपाईको आजको राशिफल
    Like
    Haha
    13
    3 Comments 0 Shares 125 Views
  • कानुनले २० बर्षभन्दा मुनीको बिबहा नै लाई बालबिबाह मानेको छ । तर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा २० बर्षभन्दा मुनीकाले गर्भपतन गराउने धेरैछन् ।
    कानुनले २० बर्षभन्दा मुनीको बिबहा नै लाई बालबिबाह मानेको छ । तर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा २० बर्षभन्दा मुनीकाले गर्भपतन गराउने धेरैछन् ।
    Like
    11
    2 Comments 0 Shares 115 Views
More Stories