• आकाश भन्दा ठुलो सपना अटने आखामा कहिलेकाही दुई थोपा आशु नि अट्दैन||💕💕
    आकाश भन्दा ठुलो सपना अटने आखामा कहिलेकाही दुई थोपा आशु नि अट्दैन||💕💕
    4 0 Comments 0 Shares
  • आमाबाबुलाई बेवारिसे वनाउने छोराछोरीलाई अब ५ वर्ष जेल सजाय

    ,,
    काठमाडौं,२९ ,पुस , हाम्रो समाजमा बाबुआमालाई आफ्नै छोराछोरीले घरबाट निकालेर सडकको बास भएको देख्न र सुन्न पाइएको छ ।...
    आमाबाबुलाई बेवारिसे वनाउने छोराछोरीलाई अब ५ वर्ष जेल सजाय ,, काठमाडौं,२९ ,पुस , हाम्रो समाजमा बाबुआमालाई आफ्नै छोराछोरीले घरबाट निकालेर सडकको बास भएको देख्न र सुन्न पाइएको छ ।...
    4 0 Comments 0 Shares
  • They might have the stories
    But they didn't feel what
    U felt in it heart
    They might have the stories But they didn't feel what U felt in it heart
    4 0 Comments 0 Shares
  • पस्छाताप छैन कुनै यहाँ ,
    खुशी छौ हामी छौ जहाँ 🌙
    पस्छाताप छैन कुनै यहाँ , खुशी छौ हामी छौ जहाँ 🌙
    3 0 Comments 0 Shares
  • GF बनायो:
    - आज यहाँ भेट्न आउ,
    - भोलि त्यहा घुम्न जाउँ
    - आज मेरो मा balance हाल्देउ,
    - फलानो केटि खराब छे फलानो केटि लाई FB मा block गर,
    - फलानो केटा को सङ्गत नगर,
    - मैले भनेको मात्र मान अरुको कुरा नसुन।
    - यस्तो गर उस्तो नगर,
    पुरै आज्ञाकारी छात्र बनेर सबै कुरा हवस् हजुर भन्दै मान्दै गयो, अन्त्य मा GF ले नै छोड्छे
    त्यसपछी
    न त Gf छ न त साथी ।।
    त्यसैले GF भन्ने चिज हानिकारक छ।
    #HRT.
    GF बनायो: - आज यहाँ भेट्न आउ, - भोलि त्यहा घुम्न जाउँ - आज मेरो मा balance हाल्देउ, - फलानो केटि खराब छे फलानो केटि लाई FB मा block गर, - फलानो केटा को सङ्गत नगर, - मैले भनेको मात्र मान अरुको कुरा नसुन। - यस्तो गर उस्तो नगर, पुरै आज्ञाकारी छात्र बनेर सबै कुरा हवस् हजुर भन्दै मान्दै गयो, अन्त्य मा GF ले नै छोड्छे त्यसपछी न त Gf छ न त साथी ।। त्यसैले GF भन्ने चिज हानिकारक छ। #HRT.
    4 0 Comments 0 Shares
  • चिसो भयेर उन्को मुटु भित्र गाको
    20/25 जना पिकनिक खाइ रा रैछन😂
    चिसो भयेर उन्को मुटु भित्र गाको 20/25 जना पिकनिक खाइ रा रैछन😂
    2 2 Comments 0 Shares
  • कहिलेकाहीँ हाम्रो जिन्दगीमा त्यस्तो मान्छेले प्रवेश गरिदिन्छ, जो हामीसँग छोटो समयको लागि हुन्छ तर हामीलाई जिन्दगीभरको लागि पुग्ने पाठ सिकाएर जान्छ ।
    कहिलेकाहीँ हाम्रो जिन्दगीमा त्यस्तो मान्छेले प्रवेश गरिदिन्छ, जो हामीसँग छोटो समयको लागि हुन्छ तर हामीलाई जिन्दगीभरको लागि पुग्ने पाठ सिकाएर जान्छ ।
    2 0 Comments 0 Shares
  • good night
    good night
    5 27 Comments 0 Shares
  • दौडिने सयौं हुन्छन्, तर जीत मात्र एकको हुन्छ । जित्ने एकजना मात्र हुन्छ भनेर दौडिन नछोड्नुस्, किनकि दौडिनु भयो भने त्यो `एक´ तपाईं हुन सक्नुहुनेछ ।
    दौडिने सयौं हुन्छन्, तर जीत मात्र एकको हुन्छ । जित्ने एकजना मात्र हुन्छ भनेर दौडिन नछोड्नुस्, किनकि दौडिनु भयो भने त्यो `एक´ तपाईं हुन सक्नुहुनेछ ।
    2 0 Comments 0 Shares
  • जब कसैले तपाईंले भन्न खोजेको कुरा तपाईंको मौनताले नै बुझ्छ भने बुझ्नुस्- ऊ तपाईंको सबैभन्दा नजीकको व्यक्ति हो ।
    जब कसैले तपाईंले भन्न खोजेको कुरा तपाईंको मौनताले नै बुझ्छ भने बुझ्नुस्- ऊ तपाईंको सबैभन्दा नजीकको व्यक्ति हो ।
    3 6 Comments 0 Shares