• जिन्दगीको केही पाना च्यात्तिएको छ
    तपाइले खोजेको शब्द नभेटिन पनि
    सक्छ महोदय्
    जिन्दगीको केही पाना च्यात्तिएको छ तपाइले खोजेको शब्द नभेटिन पनि सक्छ महोदय्😓
    Like
    1
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • भन्छ्न नि भन्न त जिन्दगी हास्दै खेल्दै बिताउनु
    तर
    खेल बालापनमै छुट्यो
    अनि हासो जिम्मेवारीले लुट्यो
    भन्छ्न नि भन्न त जिन्दगी हास्दै खेल्दै बिताउनु तर खेल बालापनमै छुट्यो😓 अनि हासो जिम्मेवारीले लुट्यो😥😥
    Like
    1
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • देख्दा मात्र भिडभाड देखिन्छ
    यो शहर
    तर यहाँ हरेक मान्छे एक्लै हिडेको छ् l
    देख्दा मात्र भिडभाड देखिन्छ यो शहर तर यहाँ हरेक मान्छे एक्लै हिडेको छ् l
    Like
    1
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • वास्तविकता अर्कै हुन सक्छ,
    हरेक हास्ने मान्छे खुशी हुदैनन्
    वास्तविकता अर्कै हुन सक्छ, हरेक हास्ने मान्छे खुशी हुदैनन्✨🖤
    Like
    1
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • मनको खुसी ठूलो हो हजुर, यहाँ नहारेको को नै छ र
    मनको खुसी ठूलो हो हजुर, यहाँ नहारेको को नै छ र🌻🥀❣️
    Like
    Love
    2
    0 Comments 0 Shares 5 Views 0 Reviews
  • Like
    Love
    2
    0 Comments 0 Shares 33 Views 0 Reviews
  • जसलाई जतिसुकै आफ्नो ठान्नुस्
    एक दिन पराईको जस्तो व्यवहार गरेरै छोड्छ !
    जसलाई जतिसुकै आफ्नो ठान्नुस् एक दिन पराईको जस्तो व्यवहार गरेरै छोड्छ !🌻
    Like
    Sad
    2
    0 Comments 0 Shares 5 Views 0 Reviews
  • Like
    Love
    Yay
    11
    4 Comments 0 Shares 132 Views 0 Reviews
  • जिन्दगी झरना जस्तै हो
    देख्नेले सुन्दर देख्छ्न तर ढुङ्गामा
    ठोक्किनुको पीडा आफुलाई मात्र थाहा हुन्छ
    जिन्दगी झरना जस्तै हो देख्नेले सुन्दर देख्छ्न तर ढुङ्गामा ठोक्किनुको पीडा आफुलाई मात्र थाहा हुन्छ 😪😢
    Like
    Sad
    2
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • Nepali Facebook ( social networking site ) e-sathi .
    Nepali Facebook ( social networking site ) e-sathi .
    Love
    Like
    Haha
    8
    1 Comments 0 Shares 47 Views 0 Reviews
  • Hii everyone.
    Good afternoon.
    Welcome to esathi.
    Hii everyone. Good afternoon. Welcome to esathi.
    Like
    Love
    8
    0 Comments 0 Shares 22 Views 0 Reviews
  • Like
    Love
    2
    0 Comments 0 Shares 77 Views 0 Reviews
  • Make a attitude which can grab people with a single words.
    Make a attitude which can grab people with a single words.
    Like
    Love
    10
    2 Comments 0 Shares 130 Views 0 Reviews
  • आलारामले होइन थकित शरीरलाई
    बढदै गएको जिम्मेवारी र घटदै गएको आयुले
    ब्युझाउने गर्छ अचेल हरेक बिहान
    आलारामले होइन थकित शरीरलाई बढदै गएको जिम्मेवारी र घटदै गएको आयुले ब्युझाउने गर्छ अचेल हरेक बिहान😪😪
    Like
    3
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • मोबाइलको brightness घटाएर ब्याट्री
    टिकाए जस्तो सजिलो रहेन्छ
    जिन्दगीका खुशीहरु टिकाउन
    मोबाइलको brightness घटाएर ब्याट्री टिकाए जस्तो सजिलो रहेन्छ जिन्दगीका खुशीहरु टिकाउन
    Like
    3
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • Like
    Love
    2
    0 Comments 0 Shares 75 Views 0 Reviews
  • मन परेको मान्छे सधैं मनमा
    हुन्छ
    चाहे उ सङ्ग बोलचाल होस
    या नहोस
    मन परेको मान्छे सधैं मनमा हुन्छ😊 चाहे उ सङ्ग बोलचाल होस या नहोस🌻❤
    Like
    Love
    3
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • ज्यान दिने सम्मको कुरा हुन्छ यहाँ
    तर यकिन गर्नुहोस
    आशिर्वाद समेत भित्री मनदेखी दिदैन्न
    यहाँ मानिसहरु
    ज्यान दिने सम्मको कुरा हुन्छ यहाँ तर यकिन गर्नुहोस आशिर्वाद समेत भित्री मनदेखी दिदैन्न यहाँ मानिसहरु🙏🔥
    Like
    3
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • आफैसङ्ग खुशी हुने कोशिस गर्नुहोस
    दुनियाँ त भगवानसङ्ग पनि खुशी छैन्
    आफैसङ्ग खुशी हुने कोशिस गर्नुहोस दुनियाँ त भगवानसङ्ग पनि खुशी छैन्🔥
    Like
    Love
    3
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • आफूले आफूलाई माया गर्न सिक
    फरक पर्दैन की कसले तिमीलाई छाडेर गयो
    अनि को तिम्रो जीवनमा आयो
    आफूले आफूलाई माया गर्न सिक फरक पर्दैन की कसले तिमीलाई छाडेर गयो अनि को तिम्रो जीवनमा आयो🍂
    Like
    3
    0 Comments 0 Shares 3 Views 0 Reviews