• एकाग्र भएको चित्तले नै पूर्ण स्थिरतालाई प्राप्त गर्दछ, कुशल चित्तको एकाग्रता नैं समाधि हो
    एकाग्र भएको चित्तले नै पूर्ण स्थिरतालाई प्राप्त गर्दछ, कुशल चित्तको एकाग्रता नैं समाधि हो
    Love
    2
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • जागरुकताको अभ्यास गर्नुपर्छ, जागरुकतायुक्त हुनुपर्छ ।
    जागरुकताको अभ्यास गर्नुपर्छ, जागरुकतायुक्त हुनुपर्छ ।
    Love
    2
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • दयाको पात्र त्यही व्यक्ति हुन्छ, जो विशाल धनराशीबीच डुबेर पनि तृष्णामा बसिभूत हुन्छ ।
    दयाको पात्र त्यही व्यक्ति हुन्छ, जो विशाल धनराशीबीच डुबेर पनि तृष्णामा बसिभूत हुन्छ ।
    Love
    2
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • आफनो दुःख नातागोताहरुप्रति निर्दयी नबन्नु, सबैप्रति दया हुनु नै धर्म हो ।
    आफनो दुःख नातागोताहरुप्रति निर्दयी नबन्नु, सबैप्रति दया हुनु नै धर्म हो ।
    Love
    2
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • संसारबाट भाग्नु आवश्यक छैन तर संसारलाई नै बदलेर श्रेष्ठतर बनाउनु परम,’ आवश्यक छ ।
    संसारबाट भाग्नु आवश्यक छैन तर संसारलाई नै बदलेर श्रेष्ठतर बनाउनु परम,’ आवश्यक छ ।
    Love
    2
    0 Comments 0 Shares 9 Views 0 Reviews
  • संसारलाईर् इश्वरले बनाएको हो भने कसैले प्रमाणित गर्न सक्दैन, संसारको विकास भएको हो, निर्माण भएको होइन ।
    संसारलाईर् इश्वरले बनाएको हो भने कसैले प्रमाणित गर्न सक्दैन, संसारको विकास भएको हो, निर्माण भएको होइन ।
    Love
    2
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • संयम संकल्पको हाम्रो आशा, आकांक्षा, महत्त्वकांक्षालाई उच्च स्तर के प्रशंसा योग्य बनाउँछ, अधम र अयोग्य होइन ।
    संयम संकल्पको हाम्रो आशा, आकांक्षा, महत्त्वकांक्षालाई उच्च स्तर के प्रशंसा योग्य बनाउँछ, अधम र अयोग्य होइन ।
    Love
    2
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • खराबको संगतमा बस्ने मानिस खराब नै हुन जान्छ, जस्तै दर्ुगन्धयुक्त पदार्थ ग्रहण गर्ने मानिस स्वयं गनाउन थाल्छ ।
    खराबको संगतमा बस्ने मानिस खराब नै हुन जान्छ, जस्तै दर्ुगन्धयुक्त पदार्थ ग्रहण गर्ने मानिस स्वयं गनाउन थाल्छ ।
    Love
    2
    0 Comments 0 Shares 7 Views 0 Reviews
  • बुद्धिमानहरूको संगत गर्ने मानिसहरूले पनि यस्तै चरित्र बनाउँछन् र बुद्धिमान र शीलवान् हुँदै जान्छन् ।
    बुद्धिमानहरूको संगत गर्ने मानिसहरूले पनि यस्तै चरित्र बनाउँछन् र बुद्धिमान र शीलवान् हुँदै जान्छन् ।
    Love
    2
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • लोभ या संर्घष गर्ने असमायिकी कामनामाथि नजर राख्नु आवश्यक छ किनभने यसैबाट धेरै खराबीहरू पैदा हुन्छन् र एकअर्काको निन्दा हुन्छ र संर्घष पैदा ।
    लोभ या संर्घष गर्ने असमायिकी कामनामाथि नजर राख्नु आवश्यक छ किनभने यसैबाट धेरै खराबीहरू पैदा हुन्छन् र एकअर्काको निन्दा हुन्छ र संर्घष पैदा ।
    Love
    2
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • आफूलाई अरूसँग समानताको परिचय देऊ, जस्तो तिनीहरू छन्, त्यस्तै म छु जस्तो म छु त्यस्तै तिनीहरू पनि छन् ।
    आफूलाई अरूसँग समानताको परिचय देऊ, जस्तो तिनीहरू छन्, त्यस्तै म छु जस्तो म छु त्यस्तै तिनीहरू पनि छन् ।
    Like
    Love
    4
    1 Comments 0 Shares 3 Views 0 Reviews
  • नत अराजकतामा स्वतन्त्रता हुन्छ, नत निरंकुशतामा नै स्वतन्त्रता हुन्छ, केवल स्वतन्त्रता चाहनेले धर्म अवलम्बन गर्नु अनिवार्य हुन्छ ।
    नत अराजकतामा स्वतन्त्रता हुन्छ, नत निरंकुशतामा नै स्वतन्त्रता हुन्छ, केवल स्वतन्त्रता चाहनेले धर्म अवलम्बन गर्नु अनिवार्य हुन्छ ।
    Like
    Love
    4
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • Like
    Love
    Haha
    4
    1 Comments 0 Shares 56 Views 0 Reviews
  • हरेक कुरा ध्यान तथा विचार फुयाउन सक्नु, संयक स्मृति हो, यसको मतलब मनको सतह जागरुकता हो ।
    हरेक कुरा ध्यान तथा विचार फुयाउन सक्नु, संयक स्मृति हो, यसको मतलब मनको सतह जागरुकता हो ।
    Like
    Love
    4
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • Sathiharu crypto tab marphat sajilai paisa kamaunuhos.yaha diyeko link click garera app download garnuhos.
    https://cryptotabbrowser.com/26388414
    Sathiharu crypto tab marphat sajilai paisa kamaunuhos.yaha diyeko link click garera app download garnuhos. https://cryptotabbrowser.com/26388414
    CRYPTOTABBROWSER.COM
    CryptoTab Browser - Lightweight, fast, and ready to mine!
    CryptoTab Browser is the world’s first web browser with built-in mining features. Familiar Chrome user interface is perfectly combined with extremely fast mining speed. Mine and browse at the same time!
    Like
    Love
    Haha
    3
    0 Comments 0 Shares 126 Views 0 Reviews
  • बुद्धिमान् कहिल्यै डराउँदैन, उसले आफ्नो बल चिन्दछ र भयभीत हुँदैनस त्यस्तै, उसले आफ्नो कमजोरीहरू पनि चिन्दछ र हुन नसक्ने कुरा गर्न आट्दैन ।
    बुद्धिमान् कहिल्यै डराउँदैन, उसले आफ्नो बल चिन्दछ र भयभीत हुँदैनस त्यस्तै, उसले आफ्नो कमजोरीहरू पनि चिन्दछ र हुन नसक्ने कुरा गर्न आट्दैन ।
    Like
    Love
    4
    0 Comments 0 Shares 11 Views 0 Reviews
  • चाहे मानिस एक्लै बस्न किन नपरोस्, उसले उचित मार्गबाट विचलित नहुने साहस गर्नुपर्दछ ।
    चाहे मानिस एक्लै बस्न किन नपरोस्, उसले उचित मार्गबाट विचलित नहुने साहस गर्नुपर्दछ ।
    Like
    Love
    4
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • असल कर्म गर ताकि त्यसबाट नैतिक साहरा पाएर मानव लाभान्वित हुनसक्दछ ।
    असल कर्म गर ताकि त्यसबाट नैतिक साहरा पाएर मानव लाभान्वित हुनसक्दछ ।
    Like
    Love
    4
    0 Comments 0 Shares 3 Views 0 Reviews
  • अभिलाषा नै सबै दुःखको जड हो ।
    अभिलाषा नै सबै दुःखको जड हो ।
    Love
    Like
    3
    0 Comments 0 Shares 12 Views 0 Reviews
  • जति पनि वस्तुहरू अस्तित्वमा आएका छन्, तिनीहरू सबै सहतुक छन्,’ संयोगवश अस्तित्वमा आएका हुन् ।
    जति पनि वस्तुहरू अस्तित्वमा आएका छन्, तिनीहरू सबै सहतुक छन्,’ संयोगवश अस्तित्वमा आएका हुन् ।
    Love
    Like
    3
    0 Comments 0 Shares 19 Views 0 Reviews