Recent Updates
  • ह्याकरले चोरे साढे तीन अर्बको क्रिप्टोकरेन्सी
    काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारको सुविधा दिने कम्पनी क्रिप्टो डट कममा जनबरी १७ मा भएको ह्याकबाट साढे तीन अर्ब बराबरको क्रिप्टोकरेन्सी चोरी भएको छ । कम्पनीले आफ्नो ब्लगमार्फत ह्याकले चार हजार आठ सय ३६ ईटीएच र चार सय ४३ वटा बिटक्वाइन लिएको जानकारी गराएको हो ।   यसबाट कम्पनीलाई ३० मिलियन डलर अर्थात् तीन अर्ब ५४ करोड रुपैयाँ बराबरको घाटा लागेको ब्लग पोस्टमा उल्लेख छ । कम्पनीले आफ्नो...
    0 Comments 0 Shares
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
    ५ माघ, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति...
    1
    0 Comments 0 Shares
  • कस्तो हुन्छ ई-सिम ?
    काठमाडौं । पछिल्लो समयमा ई-सिमको चर्चा निकै चलिरहेको छ । विश्वका केही देशमा ई-सिमको प्रयोग सुरु भइसकेको छ । एप्पलले त ई-सिमलाई लक्षित गर्दै आईफोन उत्पादन गर्ने तयारी पनि गरिरहेको छ ।   नेपालमा पनि नेपाल टेलिकमले ई-सिमकार्ड सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिकबाट बनेका चिपजडित कार्डको साटो कम्पनीले मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड...
    2
    0 Comments 0 Shares
  • स्मार्ट टेलिकमको फ्रिक्वेन्सी खोसेर सिजी टेलिकमलाई लाइसेन्स दिने तयारी
    काठमाडौं । सरकारले बक्यौता तिर्न नसकेर रुग्ण अवस्थामा पुगेको स्मार्ट टेलिकमको फ्रिक्वेन्सी खोसेर सिजी टेलिकमलाई लाइसेन्स दिने भएको छ । स्मार्ट टेलिकम नियन्त्रणमा लिने र सम्पत्ति व्यवस्थापन गर्नेगरी आवश्यक कानूनलाई अन्तिम रुप दिँदै यस किसिमको तयारी सुरु भएको हो ।   नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको दूरसञ्चार कम्पनीले लामो समयदेखिको प्रयासका बावजुद मोबाइल सेवा सञ्चालन गर्ने अनुमति...
    2
    0 Comments 0 Shares
  • समुद्री ज्वालामुखी विस्फोटसँगै टोङ्गामा इन्टरनेट र टेलिफोन बन्द, बढ्यो विश्व इन्टरनेट नेटवर्कको चिन्ता
    काठमाडौं । शनिबार दक्षिण प्रशान्त महासागरमा पानी भित्र भएको ज्वालामुखी विस्फोटबाट विश्वको इन्टरनेट तथा दूरसञ्चार नेटवर्कमा चिन्ता थपिएको छ ।   दक्षिणी प्रशान्त क्षेत्रमा रहेको टोङ्गा टापू नजिकै भएको उक्त विस्फोटसँगै टोङ्गाको बाह्य इन्टरनेट र टेलिफोन सेवा ठप्प भएको छ । विश्वको ९५ प्रतिशत डेटा ट्रान्सफर नेटवर्क समुद्री फाइबर अप्टिक केबलमा निर्भर छ ।   संवेदनशील पूर्वाधार विच्छेद तथा...
    0 Comments 0 Shares
  • युक्रेनका सरकारी वेबसाइटमा श्रृंखलाबद्ध साइबर आक्रमण, रसियाको हात रहेको दावी
    काठमाडौं ।युक्रेनले पछिल्लो समयमा आफ्नो सरकारी सिस्टममा भएको श्रृंखलाबद्ध साइबर आक्रमणमा रसियाको हात रहेको आरोप लगाएको छ ।   शनिबारसम्म ७० वटा सरकारी वेबसाइट डाउन हुने गरी युक्रेनको सरकारी सिस्टममा साइबर आक्रमण भएको थियो । उक्त आक्रमणको पछाडि रसिया रहको र त्यसको प्रमाण सरकारसँग रहेको युक्रेनको डिजिटल डेभलपमेन्ट मन्त्रालयले जनाएको छ ।   मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबारे...
    0 Comments 0 Shares
  • साइबर आक्रमणको अध्ययन र रोकथाम गर्न छुट्टै ‘रेस्पोन्स टिम’ खडा गर्दै प्राधिकरण
    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार क्षेत्रमा हुने साइबर आक्रमणको अध्ययन तथा रोकथामका लागि आवश्यक छुट्टै टिम खडा गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले कम्प्युटर आकस्मिक रेस्पोन्स टिम (सर्ट) स्थापना गर्ने भएको हो ।   याे सर्टले दूरसञ्चार तथा आईसीटी क्षेत्रमा हुने साइबर आक्रमणको अध्ययन तथा त्यसको रोकथामका लागि आवश्यक काम गर्ने जनाइएको छ ।   ‘प्राधिकरणभित्रै एउटा...
    2
    0 Comments 0 Shares
  • एन्ड्रोइड १३ मा नयाँ के आउँदैछ ?
    काठमाडौं । हुन त केही समयअगाडि मात्र गुगलले एन्ड्रोइड १२ सार्वजनिक गरेको थियो । यद्यपि कम्पनीले एन्ड्रोइड १३ पनि छिट्टै नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।   यसैबीच आउँदै गरेको एन्ड्रोइड १३ का फिचरका बारेमा विभिन्न विवरण बाहिरिएका छन्, जसले यो अपडेटमा कस्ता कस्ता फिचर उपलब्ध हुनेछ भनेर उल्लेख गरेको छ ।    कोडनेमगुगलले आफ्ना हरेक एन्ड्रोइड भर्सनहरूलाई एउटा कोडनेम दिने गर्छ ।...
    2
    0 Comments 0 Shares
  • एटीएमबाट पैसा झिक्दा फस्नसक्छ तपाईँको नगद, नगर्नुहोस् यस्ता गल्ती
    काठमाडौं । आफ्नो बैंक खातामा रहेको नगद झिक्न तपाईँ पक्कै पनि एटीएममा त जानु नै हुन्छ । आफूले नभोगेको भए नगद निकाल्दा पैसा एटीएममा फसेको घटना त सुन्नु भएकै होला ।   त्यसैले आज हामी तपाईंलाई यस्तो विषयमा बताउँदै छौँ, जुन गल्तीका कारण एटीएममा रकम फस्न सक्छ । यद्यपि यस किसिमको घटना केही सीमित व्यक्तिहरूले मात्र भोग्नुपरेको हुन्छ ।   यदि तपाईँमाथि पनि यस किसिमको घटना घटेर हैरानी...
    2
    0 Comments 0 Shares
  • स्कुल बन्द भएपछि अनलाइनसँगै एफएम र टिभीमा प्रसारण गरिँदै १० कक्षासम्मका पाठ्यसामग्री
    काठमाडौं । कोभिड संक्रमण फैलिने क्रम पुनः तीव्र बनेसँगै विद्यालयहरू बन्द भएका छन् । यस्तोमा बालबालिकाको पठनपाठन प्रभावित हुन नदिन सरकारले वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिने भएको छ ।   यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित श्रव्य दृश्य सामग्री तयार पारेको छ । ती श्रव्यदृश्य पाठहरू प्रसारण हुने समय तय गरिएको छ ।   जसअनुरूप कक्षा ७ र ८...
    3
    0 Comments 0 Shares
More Stories