ठुला ठुला आशले भन्दा स-साना खुशीले रङ्गीन हुसक्दछ
जिन्दगी ! *#naturelover*#
जिन्दगी ! *#naturelover*#
- 94 Posts
- 7 Photos
- 0 Videos
- Trader at Binance/Nepse
- Lives in Butwal
- From Syangja
- Studied Bsc.CSIT at Bhairahawa multiple campus
- Male
- Single
- 11/07/1998
- Followed by 115 people
Friends 104
Recent Updates
- के के जाच्न पर्ने हो छिटो verify गरेर छोटो समयमा नै withdrawal को व्यवस्था मिलाउनु पर्यो, यसरी काम गर्न दुख हुन्छ ।। #esathi Amit Kalwar Shankar Jyuके के जाच्न पर्ने हो छिटो verify गरेर छोटो समयमा नै withdrawal को व्यवस्था मिलाउनु पर्यो, यसरी काम गर्न दुख हुन्छ ।। #esathi [amitgupta804] [appketo]Please log in to like, share and comment!
- Those who have affection, fear it, love is due to suffering, the pain of love is painful, therefore leave it and settle in peace.
Those who have affection, fear it, love is due to suffering, the pain of love is painful, therefore leave it and settle in peace. - घनघोर दुःख सागर संसार जान भाई, नगर घमण्ड कहिले मर्नु छ हामीलाई ।घनघोर दुःख सागर संसार जान भाई, नगर घमण्ड कहिले मर्नु छ हामीलाई ।
- भाव विजुली हो, आकाशभन्दा पाताल भए पनि विचार शक्ति हो, भावभन्दा मसिनो भए पनि कल्पना सभ्यता हो ।भाव विजुली हो, आकाशभन्दा पाताल भए पनि विचार शक्ति हो, भावभन्दा मसिनो भए पनि कल्पना सभ्यता हो ।
- प्रेम नै हो सिर्जनाको प्रथम विधि, यही विश्व आधार जान । प्रेमै हो दिव्यताको मधुमय करुणा, प्रेम हो विश्व प्राण ।प्रेम नै हो सिर्जनाको प्रथम विधि, यही विश्व आधार जान । प्रेमै हो दिव्यताको मधुमय करुणा, प्रेम हो विश्व प्राण ।
- काम इच्छाबाट होइन परिश्रमबाट सिद्ध हुन्छ, सुतिरहेको अन्वेषणको मोहनी हो । यद्यपि त्यहाँ पुग्न कठिनाइ र अनेक पहाड चढनुपर्छ ।काम इच्छाबाट होइन परिश्रमबाट सिद्ध हुन्छ, सुतिरहेको अन्वेषणको मोहनी हो । यद्यपि त्यहाँ पुग्न कठिनाइ र अनेक पहाड चढनुपर्छ ।
- मान्छेका तिर्सनाहरु सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हुन् ।मान्छेका तिर्सनाहरु सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हुन् ।
- देशको सेवा घरमै हुन्छ, विशुद्ध मनले लर्डाईमा जानु के काम प्यारा – वैसका दिनले ।देशको सेवा घरमै हुन्छ, विशुद्ध मनले लर्डाईमा जानु के काम प्यारा – वैसका दिनले ।
- मेरो देश नै मेरो विश्व हो, विपना हो, मेरो सत्य हो एउटै खँदिलो अस्तित्व हो ।मेरो देश नै मेरो विश्व हो, विपना हो, मेरो सत्य हो एउटै खँदिलो अस्तित्व हो ।
- मुर्खले आफूलाई पतनको खाल्डोमा हालिरहदा तापनि उसलाई त्यो थाहा छैन उसलाई सत्यको होस् छैन ।मुर्खले आफूलाई पतनको खाल्डोमा हालिरहदा तापनि उसलाई त्यो थाहा छैन उसलाई सत्यको होस् छैन ।
More Stories