Informations of jaa life style
- Public Group
- 5 Posts
- 0 Photos
- 0 Videos
- Live Style
Recent Updates
- Please log in to like, share and comment!
- याकूब 2:15,16,17,19
15. यदि कोही भाइ वा बहिनी झुत्रे-झाम्रे छ, र त्यसलाई दिनहुँको भोजनको अपुग छ,
16. र तिमीहरूमध्ये कसैले त्यसलाई, “शान्तिसँग जाऊ, न्यानो गरी बस, पेटभरि खाऊ” मात्र भन्छ, तर त्यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्यसबाट के लाभ हुन्छ र?
17. यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो।
19. तिमीहरू विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ। त्यो असल हो। भूतात्माहरू पनि विश्वास गर्छन् र थरथर काम्छन्।
BIBLE.YOUTHCIRCLE.ORGNepali Bible - Mobile AppGet android application for Nepali Holy Bible for your phones and tablets. -
More Stories