पहाड चढ्ने मान्छे झुकेर हिड्दछ र ओर्लनेहरु अकडिएर हिड्दछ यदि कोहि झुकेर हिडिरहेको छ भने मतलब उचाइ मा गइरहेको छ र यदि कोहि अकडिएर हिडिरहेको छ भने मतलब तल गइरहेको छ अभिमान ले मानवलाई पनि "  दानव " बनाइदिन्छ र नम्रताले साधारण व्यक्तिलाई पनि " महा मानव " बनाइदिन्छ ।
  • Public Group
  • 3 Posts
  • 2 Photos
  • 0 Videos
  • N/A
More Stories