Recent Updates
- yo group ma post garne ma matrai ho k ho :grinning-face-with-big-eyes: :grinning-face-with-big-eyes: :grinning-face-with-big-eyes: :grinning-face-with-big-eyes:yo group ma post garne ma matrai ho k ho :grinning-face-with-big-eyes: :grinning-face-with-big-eyes: :grinning-face-with-big-eyes: :grinning-face-with-big-eyes:0 Comments 0 Shares 52 ViewsPlease log in to like, share and comment!
- एकदिन प्रचन्ड र बाबुराम एउटा घरमा चोरी गर्न गएछन्
।
प्रचन्डले सुन,हिरा,मोती,पैसा चोरेछ तर बाबुरामले
१ किलो हुलासको पिठो ल्याएछ।
प्रचन्ड: ओए,बाबुराम तैँले यो पिठो मात्र किन
चोरेको ?
बाबुराम: हुलास भए अरु किन खोज्ने ?एकदिन प्रचन्ड र बाबुराम एउटा घरमा चोरी गर्न गएछन् । प्रचन्डले सुन,हिरा,मोती,पैसा चोरेछ तर बाबुरामले १ किलो हुलासको पिठो ल्याएछ। प्रचन्ड: ओए,बाबुराम तैँले यो पिठो मात्र किन चोरेको ? बाबुराम: हुलास भए अरु किन खोज्ने ?0 Comments 0 Shares 50 Views - कञ्जुस केटीसँग कञ्जुस केटाको लभ
परेपछि यस्तो हुन्छ
केटीः जब ड्याडी निदाउनु हुनेछ म तल
गल्लीमा सिक्का फ्याँक्छु, आवाज सुनेर तिमी भित्र
आउनु ल ।
तर केटो सिक्का फ्याँकेको एक घण्टापछि मात्र
आइपुग्यो ।
केटीः किन यतिका बेर लगा'को ?
केटाः म त त्यो सिक्का खोजिरा'थे ।
केटीः कस्तो पागल रैछौ तिमी त !! मैलै धागोले बाँधेर
फ्याँकेको थिए.. माथि तानिहाले नि ।
कञ्जुस केटीसँग कञ्जुस केटाको लभ परेपछि यस्तो हुन्छ केटीः जब ड्याडी निदाउनु हुनेछ म तल गल्लीमा सिक्का फ्याँक्छु, आवाज सुनेर तिमी भित्र आउनु ल । तर केटो सिक्का फ्याँकेको एक घण्टापछि मात्र आइपुग्यो । केटीः किन यतिका बेर लगा'को ? केटाः म त त्यो सिक्का खोजिरा'थे । केटीः कस्तो पागल रैछौ तिमी त !! मैलै धागोले बाँधेर फ्याँकेको थिए.. माथि तानिहाले नि । 😛 - प्रेमी-प्रेमिका बिचमा झगडा भएर Breakup
भएपछि :
Boy:- बस, ट्रेन अनि केटी उस्तै-उस्तै हुन्,
एउटा गए अर्को आउछ !
Girl:- रिक्सा, ट्याक्सी अनि केटा उस्तै-उस्तै
हुन्, एउटा बोलाए चार वटा आउछन !!!प्रेमी-प्रेमिका बिचमा झगडा भएर Breakup भएपछि : Boy:- बस, ट्रेन अनि केटी उस्तै-उस्तै हुन्, एउटा गए अर्को आउछ ! Girl:- रिक्सा, ट्याक्सी अनि केटा उस्तै-उस्तै हुन्, एउटा बोलाए चार वटा आउछन !!! -
- विश्व को लोकप्रिय पुस्तक गीता निशुल्क प्राप्त को लागी नाम ठेकाना मोबाइल नंबर कमेंट गर्नुहोस्।।🌎विश्व को लोकप्रिय पुस्तक गीता निशुल्क प्राप्त को लागी नाम ठेकाना मोबाइल नंबर कमेंट गर्नुहोस्।।🔮
- halka ramailo hanum hai ta sathi ho
halka ramailo hanum hai ta sathi ho
More Stories