Recent Updates
  • yo group ma post garne ma matrai ho k ho
    yo group ma post garne ma matrai ho k ho :grinning-face-with-big-eyes: :grinning-face-with-big-eyes: :grinning-face-with-big-eyes: :grinning-face-with-big-eyes:
    0 Comments 0 Shares
  • एकदिन प्रचन्ड र बाबुराम एउटा घरमा चोरी गर्न गएछन्

    प्रचन्डले सुन,हिरा,मोती,पैसा चोरेछ तर बाबुरामले
    १ किलो हुलासको पिठो ल्याएछ।
    प्रचन्ड: ओए,बाबुराम तैँले यो पिठो मात्र किन
    चोरेको ?
    बाबुराम: हुलास भए अरु किन खोज्ने ?
    एकदिन प्रचन्ड र बाबुराम एउटा घरमा चोरी गर्न गएछन् । प्रचन्डले सुन,हिरा,मोती,पैसा चोरेछ तर बाबुरामले १ किलो हुलासको पिठो ल्याएछ। प्रचन्ड: ओए,बाबुराम तैँले यो पिठो मात्र किन चोरेको ? बाबुराम: हुलास भए अरु किन खोज्ने ?
    0 Comments 0 Shares
  • कञ्जुस केटीसँग कञ्जुस केटाको लभ
    परेपछि यस्तो हुन्छ
    केटीः जब ड्याडी निदाउनु हुनेछ म तल
    गल्लीमा सिक्का फ्याँक्छु, आवाज सुनेर तिमी भित्र
    आउनु ल ।
    तर केटो सिक्का फ्याँकेको एक घण्टापछि मात्र
    आइपुग्यो ।
    केटीः किन यतिका बेर लगा'को ?
    केटाः म त त्यो सिक्का खोजिरा'थे ।
    केटीः कस्तो पागल रैछौ तिमी त !! मैलै धागोले बाँधेर
    फ्याँकेको थिए.. माथि तानिहाले नि । 😛
    कञ्जुस केटीसँग कञ्जुस केटाको लभ परेपछि यस्तो हुन्छ केटीः जब ड्याडी निदाउनु हुनेछ म तल गल्लीमा सिक्का फ्याँक्छु, आवाज सुनेर तिमी भित्र आउनु ल । तर केटो सिक्का फ्याँकेको एक घण्टापछि मात्र आइपुग्यो । केटीः किन यतिका बेर लगा'को ? केटाः म त त्यो सिक्का खोजिरा'थे । केटीः कस्तो पागल रैछौ तिमी त !! मैलै धागोले बाँधेर फ्याँकेको थिए.. माथि तानिहाले नि । 😛
    4
    1 Comments 0 Shares
  • प्रेमी-प्रेमिका बिचमा झगडा भएर Breakup
    भएपछि :
    Boy:- बस, ट्रेन अनि केटी उस्तै-उस्तै हुन्,
    एउटा गए अर्को आउछ !
    Girl:- रिक्सा, ट्याक्सी अनि केटा उस्तै-उस्तै
    हुन्, एउटा बोलाए चार वटा आउछन !!!
    प्रेमी-प्रेमिका बिचमा झगडा भएर Breakup भएपछि : Boy:- बस, ट्रेन अनि केटी उस्तै-उस्तै हुन्, एउटा गए अर्को आउछ ! Girl:- रिक्सा, ट्याक्सी अनि केटा उस्तै-उस्तै हुन्, एउटा बोलाए चार वटा आउछन !!!
    4
    1 Comments 0 Shares
  • 4
    1 Comments 0 Shares
  • 🌎विश्व को लोकप्रिय पुस्तक गीता निशुल्क प्राप्त को लागी नाम ठेकाना मोबाइल नंबर कमेंट गर्नुहोस्।।🔮
    🌎विश्व को लोकप्रिय पुस्तक गीता निशुल्क प्राप्त को लागी नाम ठेकाना मोबाइल नंबर कमेंट गर्नुहोस्।।🔮
    1
    0 Comments 0 Shares
  • halka ramailo hanum hai ta sathi ho
    halka ramailo hanum hai ta sathi ho
    6
    0 Comments 0 Shares
More Stories