मुक्तक गजल मन
  • Like
    Love
    4
    1 Comments 1 Shares 146 Views
  • #PicturesChallenge
    Hi friends
    #PicturesChallenge Hi friends
    Like
    Yay
    Wow
    8
    0 Comments 0 Shares 142 Views
  • १४
    जति माया गरे पनि पाउन सकेन
    मेरो मनको कुरा उनलाई खुलाउन सकेन
    मेरो मनको भमरा डुल्न खोज्थ्यने तर पनि
    उनको मनको बगैँचामा डुलाउन सकेन
    १४ जति माया गरे पनि पाउन सकेन मेरो मनको कुरा उनलाई खुलाउन सकेन मेरो मनको भमरा डुल्न खोज्थ्यने तर पनि उनको मनको बगैँचामा डुलाउन सकेन
    Like
    Love
    Wow
    12
    2 Comments 0 Shares 140 Views
  • १३
    आफ्नो मनको कुरा नखोल्नेलाई बाल छैन
    सिस्नो पानि लाउँदा पनि नपोल्नेलाई बाल छैन
    राम्रोसँग बोल्छन् भने आफू नी बोल्दिने हो
    जति गरि बाेलाए नि नबोल्नेलाई बाल छैन
    १३ आफ्नो मनको कुरा नखोल्नेलाई बाल छैन सिस्नो पानि लाउँदा पनि नपोल्नेलाई बाल छैन राम्रोसँग बोल्छन् भने आफू नी बोल्दिने हो जति गरि बाेलाए नि नबोल्नेलाई बाल छैन
    Like
    Love
    Wow
    Angry
    11
    2 Comments 0 Shares 141 Views
  • १२
    तेल लाएको कपालमा चायाँ छैन रे
    दायाँ हुन्छ था छ तर बायाँ छैन रे
    छुट्टिन नसकेको देखीराछ दुनियाले
    तर पनी भन्छ्यौ मनमा माया छैन रे
    १२ तेल लाएको कपालमा चायाँ छैन रे दायाँ हुन्छ था छ तर बायाँ छैन रे छुट्टिन नसकेको देखीराछ दुनियाले तर पनी भन्छ्यौ मनमा माया छैन रे
    Like
    Love
    Wow
    Angry
    12
    1 Comments 0 Shares 199 Views
  • ११
    तिम्रो त्यो सार्हो मनलाई पानि बनाँउछु म
    बाङ्गा कुरा नगर रानि बनाँउछु म
    सँगै बाच्ने सँगै मर्ने कसम खाऊँ बरु
    आफू शरिर बन्छु तिम्लाई परानी बनाँउछु म
    ११ तिम्रो त्यो सार्हो मनलाई पानि बनाँउछु म बाङ्गा कुरा नगर रानि बनाँउछु म सँगै बाच्ने सँगै मर्ने कसम खाऊँ बरु आफू शरिर बन्छु तिम्लाई परानी बनाँउछु म
    Like
    Love
    Haha
    Yay
    Angry
    12
    1 Comments 0 Shares 148 Views
  • १०

    कसको रुपको कुरा गर्दै छौ तिमी

    कसको कुरा सुनी पल पल मर्दै छौ तिमि

    म त हाम्रो छुट्टै संसार बसाउँ भनी राछु

    किन मलाई यति शंका गर्दै छौ तिमी
    १० कसको रुपको कुरा गर्दै छौ तिमी कसको कुरा सुनी पल पल मर्दै छौ तिमि म त हाम्रो छुट्टै संसार बसाउँ भनी राछु किन मलाई यति शंका गर्दै छौ तिमी
    Like
    Love
    Haha
    Angry
    12
    1 Comments 0 Shares 151 Views


  • दुख हैन हर्ष र उल्लास ठुलो हो

    पिरतीमा माया र बिश्वाश ठुलो हो

    तिम्ले पनि अरुलाई नै बिश्वाश गर्न थालि रैछ्यौ

    मेरो माया भन्दा तिम्लाई बकवास ठुलो भो
    ९ दुख हैन हर्ष र उल्लास ठुलो हो पिरतीमा माया र बिश्वाश ठुलो हो तिम्ले पनि अरुलाई नै बिश्वाश गर्न थालि रैछ्यौ मेरो माया भन्दा तिम्लाई बकवास ठुलो भो
    Like
    Love
    Haha
    Angry
    11
    1 Comments 0 Shares 138 Views


  • तिम्लाई छोडी डाँडा मैले काटेको छैन

    कसैसँग एउटै मुटु साटेको छैन

    तिम्ले त मलाइ चट्टै छोड्यौ सोल्टिनी

    तिमी बाहेक अरुसँग जिवन आटेको छैन
    ८ तिम्लाई छोडी डाँडा मैले काटेको छैन कसैसँग एउटै मुटु साटेको छैन तिम्ले त मलाइ चट्टै छोड्यौ सोल्टिनी तिमी बाहेक अरुसँग जिवन आटेको छैन
    Like
    Love
    Angry
    11
    1 Comments 0 Shares 141 Views


  • बिस्तारै होइन माया बेसमारी चाहिन्छ

    आमालाई नी मन पर्ने बुहारी चाहिन्छ

    अर्काकी बुढीमाथि आँखा लाउने रावण हो

    मलाई त एउटी सुन्दर कुमारी चाहिन्छ
    ६ बिस्तारै होइन माया बेसमारी चाहिन्छ आमालाई नी मन पर्ने बुहारी चाहिन्छ अर्काकी बुढीमाथि आँखा लाउने रावण हो मलाई त एउटी सुन्दर कुमारी चाहिन्छ
    Like
    Love
    Wow
    Angry
    11
    1 Comments 0 Shares 136 Views
More Stories