wel Come Our Official Group
Recent Updates
-
नमस्ते यहाहरु सम्पूर्णमा, मैले (खुवालुङ्ग मा) किराती गित जानी नजानी बनाउने कोसिश गरेको छु र तपाईहरु माझ प्रस्तुत गरेको छु ,जानी नजानी गल्ति भएमा क्षमा र प्रतिक्रिया दिनु होला र सेयर लाइक कमेन्ट सुब्स्क्राइब गरि सपोट हौसला दिनु होला ! जय गित जय किरात ! धन्यबाद !
https://www.youtube.com/watch?v=u6dCqR7L9Kwनमस्ते यहाहरु सम्पूर्णमा, मैले (खुवालुङ्ग मा) किराती गित जानी नजानी बनाउने कोसिश गरेको छु र तपाईहरु माझ प्रस्तुत गरेको छु ,जानी नजानी गल्ति भएमा क्षमा र प्रतिक्रिया दिनु होला र सेयर लाइक कमेन्ट सुब्स्क्राइब गरि सपोट हौसला दिनु होला ! जय गित जय किरात ! धन्यबाद ! https://www.youtube.com/watch?v=u6dCqR7L9KwPlease log in to like, share and comment! -
आङा मामा(मेरी आमा) आफ्नो चाम्लिङ्ग राइ भाषाको गित गाउने कोसिस गरेको छु, आसा छ माया गरि दिनु हुनेछ साथै सेयर सब्स्क्राइब लाइक कमेन्ट गरि दिनु होला Thank You All
https://www.youtube.com/watch?v=EEAFhCyh4UMआङा मामा(मेरी आमा) आफ्नो चाम्लिङ्ग राइ भाषाको गित गाउने कोसिस गरेको छु, आसा छ माया गरि दिनु हुनेछ साथै सेयर सब्स्क्राइब लाइक कमेन्ट गरि दिनु होला Thank You All https://www.youtube.com/watch?v=EEAFhCyh4UM -
नमस्कार सम्पूर्णमा म राकेश राइ आज फेरी अर्को गित तपाईहरु माझ प्रस्तुत गरेको छु आसा छ मन पराई दिनु हुनेछ र Share /Like / Subscribe गरि साथ् सपोट गर्नु हुनेछ,धन्यबाद !!!
https://youtu.be/rGVdDU6er7Qनमस्कार सम्पूर्णमा म राकेश राइ आज फेरी अर्को गित तपाईहरु माझ प्रस्तुत गरेको छु आसा छ मन पराई दिनु हुनेछ र Share /Like / Subscribe गरि साथ् सपोट गर्नु हुनेछ,धन्यबाद !!! https://youtu.be/rGVdDU6er7Q -
करिब १५ वर्ष पुरानो(२०६४/२००८) हाम्रो कुसे शनिश्चरे युवा समुहले मिलेर गरेको एक सांगीतिक कार्यक्रम थियो जस्मा म लगायत दिपक लिम्बु युग ब्याण्ड नगेन मगर विकेश सावदेन नरेन लिम्बु पवन घिमिरे मणि राइ दिपक बराइली सुरज राइ तिर्थ मगर बरुन मोक्तान हरुको प्रस्तुति रहेको थियो र त्यश्लाई परेली फोटो स्टुडियो द्वारा क्यामरामा कैद गरिएको रहेछ, त्यस बखत डिजिटल क्यामेरा नभएको हुदा रिल (VCR ) टेपमा राखिएको रहेछ र पछि नरेन दाइको हातबाट लिएर मैले राखेको थिए र vcr टेप बाट convert गरि backup निकाली आज मेरो youtube channel मा राखी पुरानो सम्झना स्वरुप सार्बजनिक गरेको छु ! कुनै ठाउमा प्राबिधिक कारण केहि भिडियोमा समस्या देखिएको छ त्यसलाई स्वीकार गरि हेरी मज्जा लिनु होला !
#यो कार्यक्रम सफल बनाउन प्रायोजक कलाकार प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुराउनु हुने महानुभाबरुलाई धेरै धेरै धन्यबाद र कुसे शनिश्चरे बासीलाई !!!
https://www.youtube.com/watch?v=XnJ7wxkER0gकरिब १५ वर्ष पुरानो(२०६४/२००८) हाम्रो कुसे शनिश्चरे युवा समुहले मिलेर गरेको एक सांगीतिक कार्यक्रम थियो जस्मा म लगायत दिपक लिम्बु युग ब्याण्ड नगेन मगर विकेश सावदेन नरेन लिम्बु पवन घिमिरे मणि राइ दिपक बराइली सुरज राइ तिर्थ मगर बरुन मोक्तान हरुको प्रस्तुति रहेको थियो र त्यश्लाई परेली फोटो स्टुडियो द्वारा क्यामरामा कैद गरिएको रहेछ, त्यस बखत डिजिटल क्यामेरा नभएको हुदा रिल (VCR ) टेपमा राखिएको रहेछ र पछि नरेन दाइको हातबाट लिएर मैले राखेको थिए र vcr टेप बाट convert गरि backup निकाली आज मेरो youtube channel मा राखी पुरानो सम्झना स्वरुप सार्बजनिक गरेको छु ! कुनै ठाउमा प्राबिधिक कारण केहि भिडियोमा समस्या देखिएको छ त्यसलाई स्वीकार गरि हेरी मज्जा लिनु होला ! #यो कार्यक्रम सफल बनाउन प्रायोजक कलाकार प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुराउनु हुने महानुभाबरुलाई धेरै धेरै धन्यबाद र कुसे शनिश्चरे बासीलाई !!! https://www.youtube.com/watch?v=XnJ7wxkER0g0 Comments 0 Shares 477 Views 0 Reviews -
भोईसबाट प्रमोद खरेल बाहिरिएकै हुन् ? वास्तविकता यस्तो छ
https://www.murchungatv.com/archives/13964
#MurchungaTV #ChandraGhalan #TheVoiceOfNepalSeason4 #CoachPramodKharel #TeamPramod #PramodKharelWWW.MURCHUNGATV.COMभोईसबाट प्रमोद खरेल बाहिरिएकै हुन् ? वास्तविकता यस्तो छमकवानपुर, १२ माघ । द भोईस अफ नेपाल सिजन ४ को चर्चा यसको डिजिटल अडिसन सुरु हुनु अघि नै भईसकेको छ । द भोईस किड्स नेपालको ग्राण्ड फिनालेमा द भोईस अफ नेपाल सिजन ४ को सुरुवात घोषणा गरिएसँगै यसको चर्चा चुलिएको हो । यो सँगसँगै द भोईस अफ नेपाल सिजन ४ बाट चर्चित कोच प्रमोद खरेल बाहिरिएको र उनको ठाउँमा नयाँ क -
२ वर्ष अघि रेकड गरेको गित जसमा मेलिना राई ले फ़िमेलमा गाइ सक्नु भएको छ र मैले पनि गाउन कोसिश गरेको छु, जुन सुजन कटवाल को सब्द तथा बहु प्रतिभाका धनि साथि यम गुरुङ्गको संगीत रहेको छ यहा हरुले एक चोटी हेरी प्रतिक्रिया दिनु होला र सदा झैँ साथ सपोट गरि दिनु होला धन्यबाद !!!
https://www.youtube.com/watch?v=cqFqPv6ORy4?sub_confirmation=1२ वर्ष अघि रेकड गरेको गित जसमा मेलिना राई ले फ़िमेलमा गाइ सक्नु भएको छ र मैले पनि गाउन कोसिश गरेको छु, जुन सुजन कटवाल को सब्द तथा बहु प्रतिभाका धनि साथि यम गुरुङ्गको संगीत रहेको छ यहा हरुले एक चोटी हेरी प्रतिक्रिया दिनु होला र सदा झैँ साथ सपोट गरि दिनु होला धन्यबाद !!! https://www.youtube.com/watch?v=cqFqPv6ORy4?sub_confirmation=1 -
hi guys
My new song out now plz do watch share subscribe
https://www.youtube.com/watch?v=IISLFi3HtE0&ab_channel=RakeshRaihi guys My new song out now plz do watch share subscribe https://www.youtube.com/watch?v=IISLFi3HtE0&ab_channel=RakeshRai -
300k + Organic Views
this thrusday all nepal release don't miss
https://www.youtube.com/watch?v=C2q-PRBtycY&ab_channel=MobileTV300k + Organic Views this thrusday all nepal release don't miss https://www.youtube.com/watch?v=C2q-PRBtycY&ab_channel=MobileTV -
Nepal#Dhoom4 kartik_18 AllNepal#Dhoom4 kartik_18 All
-
More Stories