Recent Updates
- ‘विशिष्ठ’ होइन साधारण बनौंअक्सर हामी अरुभन्दा भिन्न वा अलग बन्ने अभ्यास गरिरहेका हुन्छौं । अरु जस्ता छन्, आफुलाई त्यस्तै देखाउन चाहँदैनौं । अरु जे छन्, आफुलाई त्यहीँ बनाउन चाहँदैनौं । हामी आफुलाई अरुभन्दा भिन्न स्थानमा उभ्याउन खोज्छौं । भिन्न देखिन रुचाउँछौं । आफ्नो अलग्गै पहिचान स्थापित गर्नु नराम्रो होइन । यसका लागि हामीले आफ्नै किसिमको काम गर्नुपर्छ, अरुले गरेजस्तो होइन । यद्यपी अलग पहिचान बनाउने चक्करमा हामीले...Please log in to like, share and comment!
- मेरो साथी रवि लामिछानेलाई भेट्न गएको हो ।८ भदौ, काठमाडौं । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत क्रियाशील छन् गायक रामकृष्ण ढकाल । नारायण गोपाललाई बिर्साउने गायक भनेर सुरुमा चर्चामा आएका उनले अन्ततः आफ्नो बेग्लै स्थान निर्माण गरे । नेपाली संगीतको जति परिवर्तन आए पनि उनले आफ्नो सुगम संगीतको धार छोडेका छैनन् । रामकृष्ण निकै संघर्ष गरेर यहाँसम्म आएका हुन् । बाल्यकालमा गायक बन्ने रहरले घर छोडेर...
- चिनियाँ राष्ट्रपतिको गर्जन नेपाल भूपरिवेष्ठितबाट भूजडित देश बन्छ आयोजना शुरु गरेपछि पुरा गरेर छोडौ
https://www.youtube.com/watch?v=PUzdUQvNjf8 - POVERTY & FOOD CONNECTION || Dr.Yogi Vikashananda | #Manokranti | 2020
https://www.youtube.com/watch?v=1gNF7OLtPRc - join e-sathijoin e-sathi
-
More Stories