जिवन भर तिम्रो हुन सकिन।
क्षितिज पारी भयैा छुन सकिन।।
कुरा हुन्थे दुःख सुखका धेरै
अँगालोमा बाधि रुन सकिन।।
Recent Updates
More Stories