Recent Updates
  • Hello gud morning
    Hello gud morning
    Like
    Love
    3
    1 Comments 0 Shares 117 Views 0 Reviews
  • करोडौँ फेसबुक प्रयोगकर्ताहरुको फोन नम्बर फेसबुक आइडी सहित डाटा संकलन गरि राखिने एक अनलाइन डाटाबेसमा सार्वजानिक भएको बुधबार फेसबुक कम्पनीले स्वीकार गरेको छ । गोपनीयताको मुद्दामा यो घटना फेसबुकको सबैभन्दा पछिल्लो कण्ड हो ।
    करोडौँ फेसबुक प्रयोगकर्ताहरुको फोन नम्बर फेसबुक आइडी सहित डाटा संकलन गरि राखिने एक अनलाइन डाटाबेसमा सार्वजानिक भएको बुधबार फेसबुक कम्पनीले स्वीकार गरेको छ । गोपनीयताको मुद्दामा यो घटना फेसबुकको सबैभन्दा पछिल्लो कण्ड हो ।
    Like
    2
    1 Comments 0 Shares 153 Views 0 Reviews
  • Random Access Memory ( RAM - र्‍याम )
    र्‍याम तपाई को कम्प्युटरमा एकै पटक धेरै कुराहरू प्रसोधन हुन्छन । तपाईंले हेर्दा सबै प्रसोधन एकै पल्ट भए जस्तो देखिन्छ तर कम्प्युटरले कुनै पनि कुरा एक पटकमा एउटा मात्र गर्न सक्छ । कम्प्युटरले जे कुरा पनि धाराबाहिक तरिकाले गर्छ । अर्थात पहिले दियेको काम पहिले । सबै अदेशको कर्यन्वयन लाइनमा मात्र हुन्छ । कम्प्युटरले लेखिएको कार्यक्रम लाइन लाइन पढ्छ आनि काम गर्छ । तेसैले हेर्दा एकै पटक भए जस्तो देखिये पनि तपाई ले एकै समय मा सबै चिज हरु प्रयोग गर्न सक्नुहुदैन । तपाई ले कम्प्युटर चलाउदा प्रयोग गर्नुहुनी समय मा कम्प्युटर को धेरै नै सानो भागमात्रै प्रयोग गर्नु हुन्छ तपाई को कम सबै random access memory (र्‍याम) मा बस्छ आनि लाइनै प्रसिधन हुन्छ । कम्प्युटर ले यति छिटो काम गर्छ की हामीलाई सबै एकै पटक भए जस्तो लाग्छ । यदी राम यति नै छिटो छ र यसमा सामाग्री भण्डार पनि गर्न सकिन्छ भने किन सबै कुरा लाई यसै मा save नगरेर अरु कुनै कुरा को प्रयोग गरिन्छ त भन्ने कुरा तपाई को मन मा उब्जिन सक्छ । यसको उत्तर यस्तो छ - राम एउटा क्षणिक भन्डार हो । अर्थात् जब सम्म कम्प्युटर खुल्ला हुन्छ तब सम्म मात्रै यसमा सबै कुरा सुरक्षित रहन्छन तर जब जानाजान वा अन्जानमै कम्प्युटर बन्द हुन्छ तब यसमा कुनै पनि कुराहरु बाकी रहदैनन । यो switch बन्द गरे पछि बत्ति निभेको जस्तै हो ।
    Random Access Memory ( RAM - र्‍याम ) र्‍याम तपाई को कम्प्युटरमा एकै पटक धेरै कुराहरू प्रसोधन हुन्छन । तपाईंले हेर्दा सबै प्रसोधन एकै पल्ट भए जस्तो देखिन्छ तर कम्प्युटरले कुनै पनि कुरा एक पटकमा एउटा मात्र गर्न सक्छ । कम्प्युटरले जे कुरा पनि धाराबाहिक तरिकाले गर्छ । अर्थात पहिले दियेको काम पहिले । सबै अदेशको कर्यन्वयन लाइनमा मात्र हुन्छ । कम्प्युटरले लेखिएको कार्यक्रम लाइन लाइन पढ्छ आनि काम गर्छ । तेसैले हेर्दा एकै पटक भए जस्तो देखिये पनि तपाई ले एकै समय मा सबै चिज हरु प्रयोग गर्न सक्नुहुदैन । तपाई ले कम्प्युटर चलाउदा प्रयोग गर्नुहुनी समय मा कम्प्युटर को धेरै नै सानो भागमात्रै प्रयोग गर्नु हुन्छ तपाई को कम सबै random access memory (र्‍याम) मा बस्छ आनि लाइनै प्रसिधन हुन्छ । कम्प्युटर ले यति छिटो काम गर्छ की हामीलाई सबै एकै पटक भए जस्तो लाग्छ । यदी राम यति नै छिटो छ र यसमा सामाग्री भण्डार पनि गर्न सकिन्छ भने किन सबै कुरा लाई यसै मा save नगरेर अरु कुनै कुरा को प्रयोग गरिन्छ त भन्ने कुरा तपाई को मन मा उब्जिन सक्छ । यसको उत्तर यस्तो छ - राम एउटा क्षणिक भन्डार हो । अर्थात् जब सम्म कम्प्युटर खुल्ला हुन्छ तब सम्म मात्रै यसमा सबै कुरा सुरक्षित रहन्छन तर जब जानाजान वा अन्जानमै कम्प्युटर बन्द हुन्छ तब यसमा कुनै पनि कुराहरु बाकी रहदैनन । यो switch बन्द गरे पछि बत्ति निभेको जस्तै हो ।
    Like
    3
    1 Comments 0 Shares 126 Views 0 Reviews
  • E-sathi ni kholiyo sathi haru yasma ni sathi hunu la
    E-sathi ni kholiyo sathi haru yasma ni sathi hunu la
    Like
    2
    1 Comments 0 Shares 125 Views 0 Reviews
More Stories