Recent Updates
  • 3. मुटुको जलनबाट मुक्ति

    ग्यास्ट्रोसफोजिएल रिफ्लक्स डिजिज एक पाचनसँग सम्बन्धित समस्या हो । जसको कारणले मुटुमा धेरै जलन हुन सक्छ । सन् २०१० मा एक अध्ययनमा यो सुझाव दिइएको थियो कि अक्सर बारम्बार यस्तो समस्या भइरहेको छ भने करिब आधा आधार घण्टा पहिले १ देखि ३ मात्रा एलोभेरा जुसको सेवान गर्नुहोस् । यसबाट जीईआरडीको समस्याबाट राहत पाउनको लागि मद्धत पुग्छ ।
    3. मुटुको जलनबाट मुक्ति ग्यास्ट्रोसफोजिएल रिफ्लक्स डिजिज एक पाचनसँग सम्बन्धित समस्या हो । जसको कारणले मुटुमा धेरै जलन हुन सक्छ । सन् २०१० मा एक अध्ययनमा यो सुझाव दिइएको थियो कि अक्सर बारम्बार यस्तो समस्या भइरहेको छ भने करिब आधा आधार घण्टा पहिले १ देखि ३ मात्रा एलोभेरा जुसको सेवान गर्नुहोस् । यसबाट जीईआरडीको समस्याबाट राहत पाउनको लागि मद्धत पुग्छ ।
    Love
    Like
    Yay
    4
    0 Comments 0 Shares 85 Views 0 Reviews
  • 4. माउथवास

    २०१४ मा इथोपियन जर्नल अफ हेल्थ साइन्समा प्रकाशित एक अध्ययनलाई मान्ने हो भने बजारमा पाइने केमिकल युक्त माउथवासको साँटो घिउकुमारी सबैभन्दा प्रभावकारी विकल्प हो ।
    4. माउथवास २०१४ मा इथोपियन जर्नल अफ हेल्थ साइन्समा प्रकाशित एक अध्ययनलाई मान्ने हो भने बजारमा पाइने केमिकल युक्त माउथवासको साँटो घिउकुमारी सबैभन्दा प्रभावकारी विकल्प हो ।
    Love
    Like
    Haha
    4
    0 Comments 0 Shares 85 Views 0 Reviews
  • 5. कब्जियतबाट राहत पाउन

    घिउकुमारीमा ल्याक्जेटिभ गुण पाइन्छ । जसले पेट सफा गरेर कब्जियतबाट जोगाउन पनि सहयोग गर्छ । यसमा फाइबरको मात्रा पनि धेरै मात्रामा पाइन्छ । जुन खानेकुरालाई राम्रोसँग पचाउनको लागि सहयोगी हुन्छ । यदि तपाईंलाई बारम्बार कब्जियतको समस्या छ भने दैनिक दुई चम्चा एलोवेराको रस सेवन गर्नुहोस्, यसले पाचन प्रणालीमा सुधार गर्छ । तपाईं घरमै पनि ताजा एलोवेराको पातहरुबाट रस बनाउन सक्नुहुन्छ ।
    5. कब्जियतबाट राहत पाउन घिउकुमारीमा ल्याक्जेटिभ गुण पाइन्छ । जसले पेट सफा गरेर कब्जियतबाट जोगाउन पनि सहयोग गर्छ । यसमा फाइबरको मात्रा पनि धेरै मात्रामा पाइन्छ । जुन खानेकुरालाई राम्रोसँग पचाउनको लागि सहयोगी हुन्छ । यदि तपाईंलाई बारम्बार कब्जियतको समस्या छ भने दैनिक दुई चम्चा एलोवेराको रस सेवन गर्नुहोस्, यसले पाचन प्रणालीमा सुधार गर्छ । तपाईं घरमै पनि ताजा एलोवेराको पातहरुबाट रस बनाउन सक्नुहुन्छ ।
    Love
    Like
    Haha
    4
    0 Comments 0 Shares 93 Views 0 Reviews
  • 6. कलेजोको कार्य

    तपाईंको समग्र स्वास्थ्यको आधार तपाईंको कलेजोको कार्यमा आधारित हुन्छ । घिउकुमारीको रस कलेजोको स्वास्थ्यको लागि एउटा उपयुक्त तरिका हो । तपाईंको शरीर पर्याप्त पोषण र पानीको मात्रा भयो भने कलेजोले पनि राम्रो काम गर्ने गर्छ ।
    6. कलेजोको कार्य तपाईंको समग्र स्वास्थ्यको आधार तपाईंको कलेजोको कार्यमा आधारित हुन्छ । घिउकुमारीको रस कलेजोको स्वास्थ्यको लागि एउटा उपयुक्त तरिका हो । तपाईंको शरीर पर्याप्त पोषण र पानीको मात्रा भयो भने कलेजोले पनि राम्रो काम गर्ने गर्छ ।
    Love
    Like
    Yay
    4
    0 Comments 0 Shares 86 Views 0 Reviews
  • छाला र कपालको हेरचाह

    घिउकुमारी जेल छाला सफा र कपालको सुरक्षाको लागि प्रभावकारी हुन्छ । ९६ प्रतिशत पानी र एमिनो एसिड्सबाट भरपपुर यस पारदर्शी जेलमा बिटामिन ए, बी, सी र ई हुन्छ । जसले कपालको लागि आवश्यक पोषण प्रदान गर्छ । यसरी एलोभेराले कपाल झर्न कम हुन्छ र कपाल बढ्छ ।
    छाला र कपालको हेरचाह घिउकुमारी जेल छाला सफा र कपालको सुरक्षाको लागि प्रभावकारी हुन्छ । ९६ प्रतिशत पानी र एमिनो एसिड्सबाट भरपपुर यस पारदर्शी जेलमा बिटामिन ए, बी, सी र ई हुन्छ । जसले कपालको लागि आवश्यक पोषण प्रदान गर्छ । यसरी एलोभेराले कपाल झर्न कम हुन्छ र कपाल बढ्छ ।
    Love
    Like
    Haha
    4
    0 Comments 0 Shares 95 Views 0 Reviews
  • कुन रोगको औषधि कति बेला खाँदा प्रभावकारी हुन्छ ?

    एक अध्ययनबाट के पुष्टि भएको छ भने, गलत समयमा औषधि सेवन गर्दा अपेक्षाकृत कम काम गर्छ । त्यसो भए औषधि सेवन गर्ने सही समय कुन हो त ? रोग र औषधि अनुसार त्यसको तालिका फरक हुनसक्छ ।
    कुन रोगको औषधि कति बेला खाँदा प्रभावकारी हुन्छ ? एक अध्ययनबाट के पुष्टि भएको छ भने, गलत समयमा औषधि सेवन गर्दा अपेक्षाकृत कम काम गर्छ । त्यसो भए औषधि सेवन गर्ने सही समय कुन हो त ? रोग र औषधि अनुसार त्यसको तालिका फरक हुनसक्छ ।
    Love
    Like
    Haha
    4
    0 Comments 0 Shares 86 Views 0 Reviews
  • उच्च रक्तचाप

    जब हामी सुत्छौ, हाम्रो रक्तचाप १० देखि २० प्रतिशतसम्म कम हुन्छ । तर, सामान्यत उच्च रक्तचाप ५५ बर्षभन्दा बढी उमेर भएकाहरुमा घट्दैन । त्यही कारण सुतेको समय स्ट्रोक वा हृदयघातको खतरा बढ्छ । हालै स्पेनमा भएको एक अध्ययनबाट के थाहा भएको छ भने, जसले राती सुत्नुअघि उच्च रक्तचापको औषधि सेवन गर्छ, उनीहरुलाई हृदयघाट वा स्ट्रोक हुने खतरा ३३ प्रतिशत कम हुन्छ । शोधकर्ताका अनुसार रातको समयमा उच्च रक्तचाप कम गर्नाले हाम्रो आर्टरिजलाई आरम मिल्छ । त्यसैले प्रभावकारी त्यसबेला हुन्छ, जब उच्च रक्तचापको औषधि राती सुत्नुअघि सेवन गरिन्छ ।
    उच्च रक्तचाप जब हामी सुत्छौ, हाम्रो रक्तचाप १० देखि २० प्रतिशतसम्म कम हुन्छ । तर, सामान्यत उच्च रक्तचाप ५५ बर्षभन्दा बढी उमेर भएकाहरुमा घट्दैन । त्यही कारण सुतेको समय स्ट्रोक वा हृदयघातको खतरा बढ्छ । हालै स्पेनमा भएको एक अध्ययनबाट के थाहा भएको छ भने, जसले राती सुत्नुअघि उच्च रक्तचापको औषधि सेवन गर्छ, उनीहरुलाई हृदयघाट वा स्ट्रोक हुने खतरा ३३ प्रतिशत कम हुन्छ । शोधकर्ताका अनुसार रातको समयमा उच्च रक्तचाप कम गर्नाले हाम्रो आर्टरिजलाई आरम मिल्छ । त्यसैले प्रभावकारी त्यसबेला हुन्छ, जब उच्च रक्तचापको औषधि राती सुत्नुअघि सेवन गरिन्छ ।
    Love
    Like
    Wow
    4
    0 Comments 0 Shares 88 Views 0 Reviews
  • हाइ क्लेस्टोर

    कलेजोमा कोलेस्टोरको उत्पादन दिनमा भन्दा रातमा बढी हुन्छ । त्यसैले राती सुत्नुअघि कोलेस्टोरको औषधि सेवन गर्दा बढी प्रभावकारी हुन्छ ।
    हाइ क्लेस्टोर कलेजोमा कोलेस्टोरको उत्पादन दिनमा भन्दा रातमा बढी हुन्छ । त्यसैले राती सुत्नुअघि कोलेस्टोरको औषधि सेवन गर्दा बढी प्रभावकारी हुन्छ ।
    Love
    Like
    Yay
    4
    0 Comments 0 Shares 84 Views 0 Reviews
  • मुटु पोल्ने

    रातको १० बजेदेखि २ बजेसम्म हाम्रो पेटमा सबैभन्दा बढी एसिड उत्पादन हुन्छ । यदि एसिड कम गर्ने एचटु औषधि सेवन गरिरहेका छौ भने, खाना भन्दा ३० मिनेट अघि ग्रहण गर्नुपर्छ । यसले गर्दा राती बन्ने एसिड नियन्त्रणमा सहयोग पुग्छ ।
    मुटु पोल्ने रातको १० बजेदेखि २ बजेसम्म हाम्रो पेटमा सबैभन्दा बढी एसिड उत्पादन हुन्छ । यदि एसिड कम गर्ने एचटु औषधि सेवन गरिरहेका छौ भने, खाना भन्दा ३० मिनेट अघि ग्रहण गर्नुपर्छ । यसले गर्दा राती बन्ने एसिड नियन्त्रणमा सहयोग पुग्छ ।
    Love
    Like
    Haha
    4
    0 Comments 0 Shares 82 Views 0 Reviews
  • आस्टियो आर्थराइटिस

    यस किसिमको रोगीलाई अलग अलग समयमा दुख्ने, सुन्निने लगायतको समस्या हुन्छ । फ्रेन्च सोधकर्ताले गरेको अध्ययन अनुसार, आस्टियो आर्थराइटिसमा लिइने औषधी दुख्नुभन्दा छ घण्टाअघि लिनुपर्छ । त्यसैले यदि मध्यन्हको समय धेरै दुख्छ भने बिहान औषधी सेवन गरौ । यदि रातको समय बढी पीडा हुन्छ भने मध्यन्हमा औषधी सेवन गर्नुपर्छ ।
    आस्टियो आर्थराइटिस यस किसिमको रोगीलाई अलग अलग समयमा दुख्ने, सुन्निने लगायतको समस्या हुन्छ । फ्रेन्च सोधकर्ताले गरेको अध्ययन अनुसार, आस्टियो आर्थराइटिसमा लिइने औषधी दुख्नुभन्दा छ घण्टाअघि लिनुपर्छ । त्यसैले यदि मध्यन्हको समय धेरै दुख्छ भने बिहान औषधी सेवन गरौ । यदि रातको समय बढी पीडा हुन्छ भने मध्यन्हमा औषधी सेवन गर्नुपर्छ ।
    Love
    Like
    Yay
    4
    0 Comments 0 Shares 90 Views 0 Reviews
More Stories