Recent Updates
-
पढेर प्रतिक्रिया दिनुहोला । https://kirrkur.com/poetry/timibhrammanarahanu0316.htmlPlease log in to like, share and comment!
-
खै थाहा छैन कुन सजिलो छ ? बाँच्न या मर्न ? https://kirrkur.com/poetry/kunsajilo0315.html
-
https://kirrkur.com/gazal/gazal0314.html
-
https://kirrkur.com/poetry/hayajindagi.html
-
मुटु कमजोर छ ।
यथार्थ यहि हो ।मुटु कमजोर छ । यथार्थ यहि हो । -
You must not allow you pain to be wasted.You must not allow you pain to be wasted.
-
-
Same reason is not a reason, it is excuse.Same reason is not a reason, it is excuse.
-
तिमी आउनुअघि पनि त
खुशी थियो जिन्दगी ।
तर अहिले किन छैन ?
खुशी सम्हाल्न नसक्ने
जिन्दगीसँग पनि घृणा लाग्छ ।
बाँकी उता kirrkur.com
https://kirrkur.com/poetry/ghrina.htmlतिमी आउनुअघि पनि त खुशी थियो जिन्दगी । तर अहिले किन छैन ? खुशी सम्हाल्न नसक्ने जिन्दगीसँग पनि घृणा लाग्छ । बाँकी उता 👉👉 kirrkur.com https://kirrkur.com/poetry/ghrina.html -
मलाई देख्ने बित्तिकै
तलाई सम्झिन्छिन् तेरी आमा
र झार्न थाल्छिन् साउन ।
मेरो मनमा चैतको हुरी चल्छ ।
त्यसैले तेरो घरको बाटो हिड्न
पाइला रोकिन्छन्
तैले हतार गरिस् साथी ।
https://kirrkur.com/poetry/albidasaathi.htmlमलाई देख्ने बित्तिकै तलाई सम्झिन्छिन् तेरी आमा र झार्न थाल्छिन् साउन । मेरो मनमा चैतको हुरी चल्छ । त्यसैले तेरो घरको बाटो हिड्न पाइला रोकिन्छन् तैले हतार गरिस् साथी । https://kirrkur.com/poetry/albidasaathi.html
More Stories