Social Links
Recent Updates
  • म विज्ञ हुँ ।
    तपाईलाईभन्दा
    कुनै न कुनै विषयमा
    केही न केही धेरै
    मलाई थाहा छ ।
    म विज्ञ हुँ । तपाईलाईभन्दा कुनै न कुनै विषयमा केही न केही धेरै मलाई थाहा छ ।
    विज्ञ म
    3
    0 Comments 0 Shares
  • म विज्ञ हुँ ।
    तपाईलाईभन्दा
    कुनै न कुनै विषयमा
    केही न केही धेरै
    मलाई थाहा छ ।
    म विज्ञ हुँ । तपाईलाईभन्दा कुनै न कुनै विषयमा केही न केही धेरै मलाई थाहा छ ।
    विज्ञ म
    3
    0 Comments 0 Shares
  • गाउँको भिरपाखामा हुर्किएको एउटा सामान्य मान्छे शान्ति तथा सहअस्तित्वको सन्देश लिएर विश्वको १५० मुलुकको साइकलबाट यात्रा गर्नु चानचुने कुरा होइन । त्यसैले त उनि उदाहरणीय बन्न पुगे । विश्व साइकलयात्रीका रुपमा चिनिन पुगे । यदि रहर अनि दृढ अठोट मनमा लिएर अघि बढ्ने हो भने पैसाभन्ने कुरा गौण हुन्छ भन्ने कुरा उनले पुष्टि गरीदिए ।
    गाउँको भिरपाखामा हुर्किएको एउटा सामान्य मान्छे शान्ति तथा सहअस्तित्वको सन्देश लिएर विश्वको १५० मुलुकको साइकलबाट यात्रा गर्नु चानचुने कुरा होइन । त्यसैले त उनि उदाहरणीय बन्न पुगे । विश्व साइकलयात्रीका रुपमा चिनिन पुगे । यदि रहर अनि दृढ अठोट मनमा लिएर अघि बढ्ने हो भने पैसाभन्ने कुरा गौण हुन्छ भन्ने कुरा उनले पुष्टि गरीदिए ।
    3
    0 Comments 0 Shares
  • धपक्क बल्छ
    मनमा तिम्रो हुने चाह
    निभ्नुअघिको दियो झैँ ।

    बाँकी उता 👇👇
    https://kirrkur.com/poetry/chamkiyakodiyo.html
    धपक्क बल्छ मनमा तिम्रो हुने चाह निभ्नुअघिको दियो झैँ । बाँकी उता 👇👇 https://kirrkur.com/poetry/chamkiyakodiyo.html
    3
    2 Comments 0 Shares
  • If your words don't give any meaning, you reached to the utmost level of knowledge. You are not bounded by anything.
    Because anything that has meaning is just supposed by you and others. In reality, it has not any meaning. Meaningless means origin. You found origin. Do not come back, please!
    If your words don't give any meaning, you reached to the utmost level of knowledge. You are not bounded by anything. Because anything that has meaning is just supposed by you and others. In reality, it has not any meaning. Meaningless means origin. You found origin. Do not come back, please!
    2
    0 Comments 0 Shares
  • I don't know whats going on
    but things happening around me is amazing.
    I don't know whats going on but things happening around me is amazing.
    2
    0 Comments 0 Shares
  • they do not trust themselves
    that's why they are doubting to others.
    they do not trust themselves that's why they are doubting to others.
    2
    0 Comments 0 Shares
  • I am good at lots of things.
    only thing I am not good at is I always think that I am going to make mistake which is destroying me by inside.
    I am good at lots of things. only thing I am not good at is I always think that I am going to make mistake which is destroying me by inside.
    2
    0 Comments 0 Shares
  • तिमी उड्ने रहर गर्छौ ।
    मलाई हिड्न पनि डर लाग्छ ।

    सपनाहरू किन एउटै हुन सक्दैनन् हँ ?
    तिमी उड्ने रहर गर्छौ । मलाई हिड्न पनि डर लाग्छ । सपनाहरू किन एउटै हुन सक्दैनन् हँ ?
    3
    0 Comments 0 Shares
  • 3
    0 Comments 0 Shares
  • 5
    0 Comments 0 Shares
  • तिमी आउनु,
    यसो चिहाउनु
    अनि मलाई बोलाउनु ।
    म जरुर हुनेछु ।
    तिमी आउनु, यसो चिहाउनु अनि मलाई बोलाउनु । म जरुर हुनेछु ।
    3
    0 Comments 0 Shares
  • 4
    0 Comments 0 Shares
  • “ Keep your face always toward the sunshine - and shadows will fall behind you. ” ― Walt Whitman
    “ Keep your face always toward the sunshine - and shadows will fall behind you. ” ― Walt Whitman
    3
    0 Comments 0 Shares
  • you'll found everyone loved you, if you love yourself.
    you'll found everyone loved you, if you love yourself.
    4
    0 Comments 0 Shares
  • आकाश झै बन
    धरती झै बन
    वसन्त झै बन
    फूल झै बन
    बिहानी झै बन
    हावा झै बन
    हिमाल झै बन
    सागर झै बन
    यो देश झै बन
    देवता झै बन
    आँखाको नानी झै बन
    पानी झै बन
    ओठको मुस्कान झै बन
    सुवास झै बन
    जनक झै बन
    गौतम झै बन
    यही छ कामना मेरो ।
    यही छ मेरो शुभकामना ।।
    आकाश झै बन धरती झै बन वसन्त झै बन फूल झै बन बिहानी झै बन हावा झै बन हिमाल झै बन सागर झै बन यो देश झै बन देवता झै बन आँखाको नानी झै बन पानी झै बन ओठको मुस्कान झै बन सुवास झै बन जनक झै बन गौतम झै बन यही छ कामना मेरो । यही छ मेरो शुभकामना ।।
    4
    0 Comments 0 Shares
  • sometime i regret
    on my AAUKAT
    and that's the thought of mine
    i most hate...........
    sometime i regret on my AAUKAT and that's the thought of mine i most hate...........
    3
    0 Comments 0 Shares
  • 3
    0 Comments 0 Shares
  • स्वागत छ बर्ष २०७६ मा
    स्वागत छ बर्ष २०७६ मा
    3
    0 Comments 0 Shares
  • बर्ष ०७५ भयाङ्कर रह्यो ।
    केही प्रयोगहरू सफल रहे ।
    बर्ष ०७६ पनि सफल रहनेमा ढुक्क छु ।
    #शुभ_नयाँ_बर्ष
    बर्ष ०७५ भयाङ्कर रह्यो । केही प्रयोगहरू सफल रहे । बर्ष ०७६ पनि सफल रहनेमा ढुक्क छु । #शुभ_नयाँ_बर्ष
    4
    0 Comments 0 Shares
More Stories