Recent Updates
  • Life is beautiful
    Good morning
    Life is beautiful Good morning
    Like
    Love
    Wow
    3
    0 Comments 0 Shares 128 Views 0 Reviews
  • खाने बेलामा गर्न नहुने 6 कुराहरु
    1, खाने बेलामा बोल्नु हुँदैन
    2,खाने बेलामा कुनै कुरा दिमाग मा खेलाउनु पनि राम्रो हुँदैन
    3, खाने बेलामा टिभी हेर्ने पढ्ने आदी नगर्ने
    4, खाने बेलामा धेरै पानी पिउनु पनि राम्रो हुँदैन
    5, खाना खाँदा बित्तिकै सुत्नु राम्रो हुँदैन ।
    6, खाने बेलामा झगडा गर्ने गर्नुहुदैन ।
    खाने बेलामा गर्न नहुने 6 कुराहरु 1, खाने बेलामा बोल्नु हुँदैन 2,खाने बेलामा कुनै कुरा दिमाग मा खेलाउनु पनि राम्रो हुँदैन 3, खाने बेलामा टिभी हेर्ने पढ्ने आदी नगर्ने 4, खाने बेलामा धेरै पानी पिउनु पनि राम्रो हुँदैन 5, खाना खाँदा बित्तिकै सुत्नु राम्रो हुँदैन । 6, खाने बेलामा झगडा गर्ने गर्नुहुदैन ।
    Like
    Love
    3
    0 Comments 0 Shares 128 Views 0 Reviews
  • अन्तर्वाता दिनुभन्दा अगाडि ख्याल गर्नुपर्ने १० कुराहरु ।
    1, आत्मबिश्वास बढाउनुहोस् ।
    2, भोली अन्तर्वाता दिदै हुनुहुन्छ भने आज बेलुकी सुत्ने बेलामा भोलिको आफ्नो 3न्तर्वाता राम्रो भएको कल्पना गर्ने
    4, simple तर neat and tidy पोसक लगाउने ।
    5, अन्तर्वाता स्थलमा कम्तिमा तोकिएको समय भन्दा १५ मिनेट अगाडि पुग्ने ।
    6, अन्तर्वाता कक्षमा प्रवेश गर्दा शान्त र भद्र तरिकाले प्रवेश गर्ने
    7, अन्तर्वाताकारलाई अभिबादन गर्ने र अनुमती पछी मात्र बस्ने
    8, जानेको उत्तर फटाफट दिने,नजानेको कुरा जानेजस्तो नगर्ने
    9,अन्तर्वाताकारको साह्रै चाप्लुसी घसेजस्तो नगरने l
    10, अन्त्यमा धन्यवाद दिएर बिदा हुन नभुल्ने ।
    अन्तर्वाता दिनुभन्दा अगाडि ख्याल गर्नुपर्ने १० कुराहरु । 1, आत्मबिश्वास बढाउनुहोस् । 2, भोली अन्तर्वाता दिदै हुनुहुन्छ भने आज बेलुकी सुत्ने बेलामा भोलिको आफ्नो 3न्तर्वाता राम्रो भएको कल्पना गर्ने 4, simple तर neat and tidy पोसक लगाउने । 5, अन्तर्वाता स्थलमा कम्तिमा तोकिएको समय भन्दा १५ मिनेट अगाडि पुग्ने । 6, अन्तर्वाता कक्षमा प्रवेश गर्दा शान्त र भद्र तरिकाले प्रवेश गर्ने 7, अन्तर्वाताकारलाई अभिबादन गर्ने र अनुमती पछी मात्र बस्ने 8, जानेको उत्तर फटाफट दिने,नजानेको कुरा जानेजस्तो नगर्ने 9,अन्तर्वाताकारको साह्रै चाप्लुसी घसेजस्तो नगरने l 10, अन्त्यमा धन्यवाद दिएर बिदा हुन नभुल्ने ।
    Like
    Love
    4
    0 Comments 0 Shares 125 Views 0 Reviews
  • Love
    Like
    3
    0 Comments 0 Shares 147 Views 0 Reviews
  • Love
    Like
    3
    0 Comments 0 Shares 128 Views 0 Reviews
  • Hello
    Everyone Sabbai jana lai Namastey
    From today I am just using E sathi app
    Asha garxu ki hajur sabbai jana ley help garnu hunxa vaney rw
    Hello Everyone Sabbai jana lai Namastey From today I am just using E sathi app Asha garxu ki hajur sabbai jana ley help garnu hunxa vaney rw 😊
    Love
    Like
    4
    0 Comments 0 Shares 128 Views 0 Reviews
More Stories