Recent Updates
  • बिहान=स्वेटर
    दिउँसो=टि-शर्ट
    साँझ=रेनकोट
    राती=सिरक
    क्या यार!मौसम ले नि फैसन शो खेलिराछ्
    बिहान=स्वेटर दिउँसो=टि-शर्ट साँझ=रेनकोट राती=सिरक क्या यार!मौसम ले नि फैसन शो खेलिराछ्😂😂
    Like
    2
    0 Comments 0 Shares 116 Views 0 Reviews
  • एकचोटी आफ्नो #block_list हेर के था न कतै तिम्रो जीबन साथी तेही list ma पो लुकेर बसेको छन् कि 🏻🤙
    एकचोटी आफ्नो #block_list हेर के था न कतै तिम्रो जीबन साथी तेही list ma पो लुकेर बसेको छन् कि 🤙🏻🤙🤣🤣😝
    Like
    1
    0 Comments 0 Shares 170 Views 0 Reviews
  • Class मा teacher ले question सोध्दा लुक्नेहरु
    facebook/ Instagram मा "ask me anything" भन्दै चटक देखाउदै छन्
    Class मा teacher ले question सोध्दा लुक्नेहरु facebook/ Instagram मा "ask me anything" भन्दै चटक देखाउदै छन् 😆😆😆
    Like
    1
    0 Comments 0 Shares 131 Views 0 Reviews
  • 1)केटि मान्छेको उमेर कैले न सोधनु!,
    =आफ्नो लागि हैन सधै अरुको लागि बाचिरहन्छन!
    2)केटा मान्छेको कमाइ कैले न सोद्नु!
    =सधैभरी आफ्नो लागि हैन साहुको लागि कमाइ रहन्छन
    1)केटि मान्छेको उमेर कैले न सोधनु!, =आफ्नो लागि हैन सधै अरुको लागि बाचिरहन्छन! 2)केटा मान्छेको कमाइ कैले न सोद्नु! =सधैभरी आफ्नो लागि हैन साहुको लागि कमाइ रहन्छन 💐
    Like
    1
    0 Comments 0 Shares 128 Views 0 Reviews
  • जय शम्भो
    जय शम्भो❣️
    Like
    2
    0 Comments 0 Shares 170 Views 0 Reviews
  • 3rd type of girl is love!!!!
    केटीहरु ३ प्रकारको हुन्छन्:
    खाना खायौ भनेर सोध्दा
    १. उम खाए
    २. उम खाए, तिमीले खायौ ?
    ३. उम, आज रायोको साग, टमाटरको अचार, रातो दाल अनी भात खाको,अं साच्ची ममीले घीउ नि हाल्दिनु भाको थियो,अनि था छ आज मैले तरकारी बनाको क्या पिरो भको थियो
    तिमीले खायौ त ? के के खायौ ?
    3rd type of girl is love😍😍💙😋!!!! केटीहरु ३ प्रकारको हुन्छन्: खाना खायौ भनेर सोध्दा १. उम खाए २. उम खाए, तिमीले खायौ ? ३. उम, आज रायोको साग, टमाटरको अचार, रातो दाल अनी भात खाको,अं साच्ची ममीले घीउ नि हाल्दिनु भाको थियो,अनि था छ आज मैले तरकारी बनाको क्या पिरो भको थियो तिमीले खायौ त ? के के खायौ ?
    Like
    1
    0 Comments 0 Shares 116 Views 0 Reviews
  • https://youtu.be/6PhAx5_GXws
    https://youtu.be/6PhAx5_GXws
    Like
    2
    0 Comments 0 Shares 129 Views 0 Reviews
  • 0 Comments 0 Shares 119 Views 0 Reviews
  • 0 Comments 0 Shares 120 Views 0 Reviews
  • 0 Comments 0 Shares 117 Views 0 Reviews
More Stories