MANGALA LIMBU
Recent Updates
- धर्म फरक छ,, अनि बाटो फरक छ !!
जिन्दगीमा संघर्ष'को पाटो फरक छ !!
हामीले उसले खाने आटो फरक छ !!
मरेपछि लास बोक्ने भाटो फरक छ !!
नभित्र्याउ विकृति बिदेशी संस्कृतिको
आमा, देश अनि यो माटो फरक छ !!धर्म फरक छ,, अनि बाटो फरक छ !! जिन्दगीमा संघर्ष'को पाटो फरक छ !! हामीले उसले खाने आटो फरक छ !! मरेपछि लास बोक्ने भाटो फरक छ !! नभित्र्याउ विकृति बिदेशी संस्कृतिको आमा, देश अनि यो माटो फरक छ !!Please log in to like, share and comment! - कहाँ भरिन्छ बच्चाको पेट मुर्तीको स्तनले
आमा नभए भगवानको पनि केही लाग्दैन !कहाँ भरिन्छ बच्चाको पेट मुर्तीको स्तनले आमा नभए भगवानको पनि केही लाग्दैन ! - अझै पनि जोगाउन मन छ त्यही सम्बन्ध
जसले मलाई बारम्बार आफ्नो औकात देखाइदिन्छ !!!अझै पनि जोगाउन मन छ त्यही सम्बन्ध जसले मलाई बारम्बार आफ्नो औकात देखाइदिन्छ !!! - आफ्नो मान्छेले कहिले धोका दिन्छ र?
मायालाई पनि पैशाले कसैले किन्छ र?
देख भेट बाट कुरा माया अगाडि बढ्छ।
अन्जन मान्छेलाई कसले पो चिन्छ र? 🤔आफ्नो मान्छेले कहिले धोका दिन्छ र? मायालाई पनि पैशाले कसैले किन्छ र? देख भेट बाट कुरा माया अगाडि बढ्छ। अन्जन मान्छेलाई कसले पो चिन्छ र? 🤔 - कुनै साइनो बिना नै नजिक हुँदै गएका हामी विभिन्न उपनामहरुले परिचीत हुदै गयौं नाम र साइनो बिना नि फेरि अपरिचित भयौं 😢कुनै साइनो बिना नै नजिक हुँदै गएका हामी विभिन्न उपनामहरुले परिचीत हुदै गयौं नाम र साइनो बिना नि फेरि अपरिचित भयौं 😢
-
-
-
- What is UnelmaCoin?
More info: https://unelmacoin.io
#unelmacoin #cryptocoin #voice #text2speech #neural #ai #blockchain #esathi - What is UnelmaCoin?
More info: https://unelmacoin.io
#unelmacoin #cryptocoin #voice #text2speech #neural #ai #blockchain #esathi
More Stories