""The most browsed web portal of Chitwan, Nepal, it was founded in 2020. It is the most popular news site in Chitwan among the Nepali news readers. Fast update, impressing User Interface(UI) and the authentic news is the major reason behind its popularity.Madhuri Baral, Sandip Lamichhane and Dilli Ram Parajuli are the founder and editor-in-chief of Chitrawankhabar""
- 6 people like this
- Press, Radio and TV personality
Recent Updates
- CHITRAWANKHABAR.COMचितवनका भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलानभरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो। जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यले विककोPlease log in to like, share and comment!
- #NOMCCBIT.LYMCC को बिरोध गर्नेलाई धमाधम पक्राउ गर्दै सरकार , एयरपोर्ट अगाडी बिरोध गर्नेहरु पक्राउकाठमाडौं,भदौं २२-अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमान स्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपा
- बुढा हरुको राजनीतिबुढा हरुको राजनीतिCHITRAWANKHABAR.COMभरतपुर २० मा सर्वसम्मत, २६ मा युवाहरुले पाएनन अवसरनेपाली कांग्रेसको भरतपुर २० को अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको छ। ४ जना प्रत्यासीहरु क्रमश: भोजराज लामिछाने, बैकुण्ठलाल श्रेष्ठ, आनन्द सुवेदी र गुणराज पौडेलले सहमति र सहकार्यको राजनीतिलाई स्थापित गराउनका लागि एकढिक्का भई जुट्नुभएको छ। सोहि अनुरु
- https://bit.ly/3jty5s8BIT.LYपोलको भाडा नतिर्ने इन्टरनेट तथा केवल सेवा प्रदायकको तार काट्दै जफत गर्दै बिद्युत प्राधिकरणभरतपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले भदौ लागेसँगै विद्युत्को पोल भाडा नतिर्ने इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनीलाई कडाइ गरेको छ । पोल भाडा नतिर्ने कम्पनीका उपकरणहरु प्राधिकरणले धमाधम जफत गर्न थालेको छ ।विद्युत् प्राधिकरण भरतप
- BIT.LYचितवनमा आजदेखि भेरोसिल खोप लगाइदैं (कुन-कुन ठाँउमा लगाइन्छ सूचीसहित)चितवन,भदौं १५-चितवनमा आजदेखि खोप लगाइदैं छ । १८ गतेसम्म चितवनको पालिकाहरुमा खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।यसपटकको खोप उद्योग संघका कर्मचारी, मजदुरदेखि चिकित्सा क्षेत्रका विद्यार्थी तथा प्राविधिकहरुलाई दिइनेछ
- CHITRAWANKHABAR.COMनेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरले दिए राजीनामानेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक वाटमोरबाट एक्कासी आएको राजीनामाबाट अचम्भीत भएको जनाएको छ।राष्ट्रिय टोलीसँग यतिखेर ओमानमा रहेका अष्ट्रेलियाली नागरिक वाटमोरले इमेलमार्फत्
- CHITRAWANKHABAR.COMचितवन प्रहरी द्वारा ४ दिनमा ८९ जना फरार व्यक्तिहरु पक्राउजिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको फरार पक्राउ अप्रेसनको क्रममा मिति २०७८/०५/०८, ०९, १० र ११ गते चोरी, लागू औषध, बहु बिबाह, बन पैदावार, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद,सवारी अंगभंग, सवारी ज्यान लगायतका मुद्दामा क
- CHITRAWANKHABAR.COMकेही दिन अगाडिबाट सक्रिय रहेको मनसुन आजदेखि क्रमिक सुधार हुँदै जानेकेही दिन अगाडिबाट सक्रिय रहेको मनसुन आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।न्यून चापीय रेखा शुक्रबार रातिदेखि केही तल सरेसँगै मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको
- CHITRAWANKHABAR.COMस्वास्थ्यकर्मीलाई काममा फर्कन तालिबानको आग्रहअफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको विस्फोट पछि स्वास्थ्य सुविधामा कमी आएको समाचारहरू प्रकाशित भइरहेका छन् । यसबीच तालिबानले महिला स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह गरेको छ ।तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमा
- BIT.LYचितवनका अस्पतालमा एकैदिन पाँच कोरोना संक्रमितको मृत्युभरतपुर । चितवनका विभिन्न अस्पतालमा आज एकैदिन पाँच जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनले पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालमा पाँच जना संक्रमितको मृत्यु भएको जनाएको छ ।कार्यालयका अनुसार भरतपुर अस्पतालमा ३ जना,
More Stories