love
  • 37 people like this
  • 744 Posts
  • 1 Photos
  • 0 Videos
  • Entertainment
Recent Updates
  • उस्को त मुस्काननै ज्यान मारा थियो , सरकारले त्यहि माथि अपराधिलाई माफि दिने निर्णय गरेछ!!
    उस्को त मुस्काननै ज्यान मारा थियो , सरकारले त्यहि माथि अपराधिलाई माफि दिने निर्णय गरेछ!!
    Like
    Love
    Yay
    Sad
    6
    6 Comments 0 Shares
  • कास TV'को जस्तै जिन्दगीको पनि रिमोट हुन्थ्यो त,
    जब चाह्यो तब च्यानल चेन्ज गर्दै खुसी हुन्थे होला।।
    कास TV'को जस्तै जिन्दगीको पनि रिमोट हुन्थ्यो त, जब चाह्यो तब च्यानल चेन्ज गर्दै खुसी हुन्थे होला।।
    Like
    Love
    Yay
    7
    5 Comments 0 Shares
  • फूल फूले देखि वास्ना चल्न थालेको हो
    उनी सगै मेरो यो मन झुल्न थालेको हो
    हजारौं रुपमा डुल्ने यो मेरो तन, मन,
    तिमी आए देखि तिमीमै भुल्न थालेको हो, यो मन।
    फूल फूले देखि वास्ना चल्न थालेको हो उनी सगै मेरो यो मन झुल्न थालेको हो हजारौं रुपमा डुल्ने यो मेरो तन, मन, तिमी आए देखि तिमीमै भुल्न थालेको हो, यो मन।
    Like
    Love
    Yay
    7
    7 Comments 0 Shares
  • तिम्लाई घुमाउनलाई म सग 'इन्जिन गाडी' त छैन
    यो तीजमा तिम्लाई दिने म सग सारी पनि छैन,
    वस म सग केवल एउटै कुरा छ तिम्लाई माया अनि साथ।।
    तिम्लाई घुमाउनलाई म सग 'इन्जिन गाडी' त छैन यो तीजमा तिम्लाई दिने म सग सारी पनि छैन, वस म सग केवल एउटै कुरा छ तिम्लाई माया अनि साथ।।
    Like
    Love
    Yay
    Angry
    6
    0 Comments 0 Shares
  • बजारमा तिम्रो, मेरो प्रेमको हल्ला चल्याछ रे।
    यो दिलमा तिम्रो नामको दियो जल्याछ।।
    हराई रहन्छु तिम्रै यादमा एकोहोरो भएर,
    सायद तिम्रो प्रेमको हावा चल्याछ।।
    बजारमा तिम्रो, मेरो प्रेमको हल्ला चल्याछ रे। यो दिलमा तिम्रो नामको दियो जल्याछ।। हराई रहन्छु तिम्रै यादमा एकोहोरो भएर, सायद तिम्रो प्रेमको हावा चल्याछ।।
    Like
    Love
    Yay
    6
    0 Comments 0 Shares
  • म त ढुङ्गाको मन भएको मान्छे,
    नसजाउ है तिम्रो त्यो सिसाको दिल भएको महलमा चर्किन सक्छ।।
    म त ढुङ्गाको मन भएको मान्छे, नसजाउ है तिम्रो त्यो सिसाको दिल भएको महलमा चर्किन सक्छ।।
    Like
    Love
    Yay
    5
    0 Comments 0 Shares

  • सपना धेरै देखि सक्यो, तर मेरो निन्द्र कहिले पूरा भएन, त्यो देखिएको सपना साकार गर्न्लाइ।
    सपना धेरै देखि सक्यो, तर मेरो निन्द्र कहिले पूरा भएन, त्यो देखिएको सपना साकार गर्न्लाइ।
    Like
    Love
    5
    0 Comments 0 Shares
  • .र बास्तवमा म अक्षर र चित्रहरु संग घण्टौ बाचित गरिरहन्छु ।
    .र बास्तवमा म अक्षर र चित्रहरु संग घण्टौ बाचित गरिरहन्छु ।
    Like
    Love
    5
    0 Comments 0 Shares
  • यहा यस्तै छ ,
    अँध्यारो मनमा छ
    तर
    दियो मन्दिरमा जलाउछन मान्छे !!
    यहा यस्तै छ , अँध्यारो मनमा छ तर दियो मन्दिरमा जलाउछन मान्छे !!
    Like
    Love
    7
    1 Comments 0 Shares
  • म शब्द बन्छु
    तपाईं मेरो शब्द पढनुस
    म प्रेमिल शब्द लेखछु
    तपाईं मेरो शब्दलाई प्रेम गर्नुस।
    म शब्द बन्छु तपाईं मेरो शब्द पढनुस म प्रेमिल शब्द लेखछु तपाईं मेरो शब्दलाई प्रेम गर्नुस।
    Like
    Love
    7
    0 Comments 0 Shares
More Stories