Dhanraj Giri
Dhanraj Giri
वरिष्ठ गजलकार, Senior Lecturer, Literature guru of Chitwan
  • 34 people like this
  • 4 Posts
  • 2 Photos
  • 0 Videos
  • 0 Reviews
  • Poet and Writer
Social Links
Recent Updates
  • ४३ बर्ष बितेछ | कुरो हो २०३० साल पुस १ गतेको | रिजल्ट हुने दिन | आठ कक्षाको बार्षिक परीक्षा | तीन सेक्सन | " को फस्ट होला ?" सबैको जिज्ञाशा | हेडसरले खास खास नतिजा सुनाउने चलन | " यो साल ७४९/९०० अंक ल्याई धनराज गिरी स्कूल फस्ट भएका छन् " आम्मै ! अबीर अबीर ! पूरै रातो भएर एउटा गरिबको छोरो " बिलगेट सम्मान " बोकेर घर आयो |" चाईन्जोकेरे , अब यो घनटाउकेले गोरु जोत्नुपर्छ ,घाँस काट्नुपर्छ भन्थेउ नि ,देखेउ ? त्यसै भीख मागेर पनि छोरो पढ़ाउँछु भने...
    ४३ बर्ष बितेछ | कुरो हो २०३० साल पुस १ गतेको | रिजल्ट हुने दिन | आठ कक्षाको बार्षिक परीक्षा | तीन सेक्सन | " को फस्ट होला ?" सबैको जिज्ञाशा | हेडसरले खास खास नतिजा सुनाउने चलन | " यो साल ७४९/९०० अंक ल्याई धनराज गिरी स्कूल फस्ट भएका छन् " आम्मै ! अबीर अबीर ! पूरै रातो भएर एउटा गरिबको छोरो " बिलगेट सम्मान " बोकेर घर आयो |" चाईन्जोकेरे , अब यो घनटाउकेले गोरु जोत्नुपर्छ ,घाँस काट्नुपर्छ भन्थेउ नि ,देखेउ ? त्यसै भीख मागेर पनि छोरो पढ़ाउँछु भने...
    Like
    2
    0 Comments 0 Shares 184 Views 0 Reviews
  • कहाँ हो ?कहाँ हो ? म जाने कहाँ हो ?
    यहाँ हो उहा हो न जाने कहाँ हो !!!!!!!
    गए धेर मान्छे न फर्केर आए
    कता हो कता हो कहाँ पो हराए
    न तेरो न मेरो न काका न मामा
    न छोरा न छोरी न बाबा न आमा
    धरामा रहेका अनेकौं पियारा
    छ रे जानु एक्लै न साथी सहारा
    रमाएर हाँस्ने रमाएर बाच्ने
    रमाएर साथी दुई काल नाच्ने
    अनौठो कथा यो अहो जिन्दगानी
    नचाएर नाच्ने न हो जिन्दगानी
    थुपारेर धेरै उही अन्न पानी
    धनी भो धरामा कठै जिन्दगानी
    छ यो लोभ बैरी हटाएर बाँचौं
    सखे दुश्मनी त्यो घटाएर बाँचौं
    चमेली र बेली बनोस् जिन्दगानी
    स्वयम् मार्ग आफ्नो खनोस् जिन्दगानी
    बनौँ जून जस्तै बनौँ घाम जस्तै
    उही श्याम जस्तै उनै राम जस्तै
    न लेखौं निराशा न देखौं मलामी
    न भोगौं गुलामी न खोजौं सलामी
    बनी आज मान्छे म बाँचौं धरामा
    झुलाएर बाला यहाको गरामा
    उनै शारदाको गरौँ अर्चना रे
    सुनौलो सुधाझैँ गरौँ सिर्जना रे
    छ यो स्वप्न मेरो बनौँ कस्तुरीझैँ
    रची मित्र घेरो बजौं बाँसुरीझैं !!
    कहाँ हो ?कहाँ हो ? म जाने कहाँ हो ? यहाँ हो उहा हो न जाने कहाँ हो !!!!!!! गए धेर मान्छे न फर्केर आए कता हो कता हो कहाँ पो हराए न तेरो न मेरो न काका न मामा न छोरा न छोरी न बाबा न आमा धरामा रहेका अनेकौं पियारा छ रे जानु एक्लै न साथी सहारा रमाएर हाँस्ने रमाएर बाच्ने रमाएर साथी दुई काल नाच्ने अनौठो कथा यो अहो जिन्दगानी नचाएर नाच्ने न हो जिन्दगानी थुपारेर धेरै उही अन्न पानी धनी भो धरामा कठै जिन्दगानी छ यो लोभ बैरी हटाएर बाँचौं सखे दुश्मनी त्यो घटाएर बाँचौं चमेली र बेली बनोस् जिन्दगानी स्वयम् मार्ग आफ्नो खनोस् जिन्दगानी बनौँ जून जस्तै बनौँ घाम जस्तै उही श्याम जस्तै उनै राम जस्तै न लेखौं निराशा न देखौं मलामी न भोगौं गुलामी न खोजौं सलामी बनी आज मान्छे म बाँचौं धरामा झुलाएर बाला यहाको गरामा उनै शारदाको गरौँ अर्चना रे सुनौलो सुधाझैँ गरौँ सिर्जना रे छ यो स्वप्न मेरो बनौँ कस्तुरीझैँ रची मित्र घेरो बजौं बाँसुरीझैं !!
    Like
    2
    0 Comments 0 Shares 191 Views 0 Reviews
  • Like
    2
    0 Comments 0 Shares 196 Views 0 Reviews
  • Like
    1
    0 Comments 0 Shares 190 Views 0 Reviews
More Stories