Best Nepali Status and Quotes
Recent Updates
-
पाउन जरुर चाहन्थे तिमिलाई तर आफ्नै आत्मसम्मान घुमाएर चाहिँ पक्कै होइन.....!!!
#Rds7पाउन जरुर चाहन्थे तिमिलाई तर आफ्नै आत्मसम्मान घुमाएर चाहिँ पक्कै होइन.....!!! #Rds7Please log in to like, share and comment! -
you're gonna have to stop being so gorgeous because my heart is about to beat completely out of my chest.
#Rds7you're gonna have to stop being so gorgeous because my heart is about to beat completely out of my chest. #Rds7 -
धेरै स्वार्थी छ यो दुनिया,
सबै आफ्नै लागि जिउछन्,।
तर म
आफ्नो लागि भन्दा पनि अरुको लागि हास्दै छु।।
#Rds7धेरै स्वार्थी छ यो दुनिया, सबै आफ्नै लागि जिउछन्,। तर म आफ्नो लागि भन्दा पनि अरुको लागि हास्दै छु।। #Rds7 -
जिन्दगीको बाटो निकै टाढासम्म हिड्नु पर्छ,
अनि मात्र थाहा हुन्छ ! को नजिक छ?
को टाढा छ? अनि को साथमा छ?
#Rds7जिन्दगीको बाटो निकै टाढासम्म हिड्नु पर्छ, अनि मात्र थाहा हुन्छ ! को नजिक छ? को टाढा छ? अनि को साथमा छ? #Rds7 -
फुर्सदमा कहिले आफूलाई ननिहाल्नुस् अरुको ऐना बन्ने बानी एकै पलमा टुट्नेछ #Rds7
-
निद्रा नलाग्नुमा तिमी कदापि दोषी छैनौ प्रिय, यै मेरो मोबाइलको दोष हो !!!! #Rds7
More Stories