Priyanka Karki
Priyanka Karki
Recent Updates
  • Hi All

    Be safe everyone. Take care <3
    Hi All Be safe everyone. Take care <3
    Like
    Love
    11
    0 Comments 0 Shares 198 Views 0 Reviews
  • नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली गज्जबको छ । उनीहरु जे गर्छन्, विन्दास गर्छन् । तर, पनि यो जोडी कहिलेकाही के गर्ने र के नगर्ने भन्ने कुरा छुट्याउन नसक्दा विवादमा पनि पर्छ । तर, यो जोडीले विवादलाई पनि चर्चाको रुपमा नै लिने गरेको छ । हालै नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा एउटा तस्बिर पोष्ट गरेकी छिन् । तस्बिरमा आयुष्मान र प्रियंका स्विमिङ पूलमा रमाएका छन् ।

    प्रियंकाले हरेक कुरामा ब्यालेन्स बनाउन सकेको खण्डमा जिन्दगी खुशी हुने भन्दै फोटोमा क्याप्सन लेखेकी छिन् । प्रियंका र आयुष्मानले स्विमिङ पूलमा रमाएका तस्बिर यसअघि पनि पोष्ट नगरेका होइनन् । तर, अहिले चलचित्र ‘प्रेमदिवस’को छायांकनका लागि यो जोडी पूर्वमा छ । यसैले चर्चा सेलाएपछि चर्चा पाउनका लागि प्रियंकाले यो शैलीको फोटो पोष्ट गरेको हुनुपर्छ ।
    नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली गज्जबको छ । उनीहरु जे गर्छन्, विन्दास गर्छन् । तर, पनि यो जोडी कहिलेकाही के गर्ने र के नगर्ने भन्ने कुरा छुट्याउन नसक्दा विवादमा पनि पर्छ । तर, यो जोडीले विवादलाई पनि चर्चाको रुपमा नै लिने गरेको छ । हालै नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा एउटा तस्बिर पोष्ट गरेकी छिन् । तस्बिरमा आयुष्मान र प्रियंका स्विमिङ पूलमा रमाएका छन् । प्रियंकाले हरेक कुरामा ब्यालेन्स बनाउन सकेको खण्डमा जिन्दगी खुशी हुने भन्दै फोटोमा क्याप्सन लेखेकी छिन् । प्रियंका र आयुष्मानले स्विमिङ पूलमा रमाएका तस्बिर यसअघि पनि पोष्ट नगरेका होइनन् । तर, अहिले चलचित्र ‘प्रेमदिवस’को छायांकनका लागि यो जोडी पूर्वमा छ । यसैले चर्चा सेलाएपछि चर्चा पाउनका लागि प्रियंकाले यो शैलीको फोटो पोष्ट गरेको हुनुपर्छ ।
    Like
    Haha
    Love
    Wow
    20
    4 Comments 0 Shares 237 Views 0 Reviews
  • https://www.youtube.com/watch?v=xuEwS_iK47w
    https://www.youtube.com/watch?v=xuEwS_iK47w
    Like
    Haha
    Wow
    22
    3 Comments 0 Shares 228 Views 0 Reviews
  • Like
    Love
    Haha
    Wow
    20
    5 Comments 0 Shares 201 Views 0 Reviews
  • Like
    Love
    Haha
    Wow
    20
    3 Comments 0 Shares 207 Views 0 Reviews
More Stories