Recent Updates
-
घरबाट बाहिर उनी नकावमा निक्ली
सारा गल्ली उनको पछि पछि निस्क्यो
उनी मेरो प्रेमलाई अस्वीकार गर्थी
तर मेरै तस्बीर उनको किताबाट निस्कयो ।
घरबाट बाहिर उनी नकावमा निक्ली सारा गल्ली उनको पछि पछि निस्क्यो उनी मेरो प्रेमलाई अस्वीकार गर्थी तर मेरै तस्बीर उनको किताबाट निस्कयो ।Please log in to like, share and comment! -
सम्झनामा मुस्कुराउनु पनि प्यार हो
यो कुरालाई सबैसँग लुकाउनु पनि प्यार हो
त्यसकारण रातमा निन्द्रा आउदैन
तर रातमा सुतेर पनि जाग्नु प्यार हो
सम्झनामा मुस्कुराउनु पनि प्यार हो यो कुरालाई सबैसँग लुकाउनु पनि प्यार हो त्यसकारण रातमा निन्द्रा आउदैन तर रातमा सुतेर पनि जाग्नु प्यार हो -
मुटुमा मायाको आभास हुने गर्छ
कुरा गर्ने कायदा हुने गर्छ
जबसम्म मुटुले धोका खादैन
सबैलाई आफनो मायामा गर्व हुने गर्छ
मुटुमा मायाको आभास हुने गर्छ कुरा गर्ने कायदा हुने गर्छ जबसम्म मुटुले धोका खादैन सबैलाई आफनो मायामा गर्व हुने गर्छ -
-
0 Comments 0 Shares 303 Views 0 Reviews
-
-
-
More Stories