Rakesh Rai
Rakesh Rai
SUBSCRIBE NOW
Im a Nepali Singer/Musician
welcome to my page
  • 37 people like this
  • 146 Posts
  • 8 Photos
  • 0 Videos
  • 0 Reviews
  • Musician/Band
  • JARFilms Production
  • Kathmandu,Nepal
Social Links
Pinned Post
नमस्ते यहाहरु सम्पूर्णमा, मैले (खुवालुङ्ग मा) किराती गित जानी नजानी बनाउने कोसिश गरेको छु र तपाईहरु माझ प्रस्तुत गरेको छु ,जानी नजानी गल्ति भएमा क्षमा र प्रतिक्रिया दिनु होला र सेयर लाइक कमेन्ट सुब्स्क्राइब गरि सपोट हौसला दिनु होला ! जय गित जय किरात ! धन्यबाद !

https://www.youtube.com/watch?v=u6dCqR7L9Kw
नमस्ते यहाहरु सम्पूर्णमा, मैले (खुवालुङ्ग मा) किराती गित जानी नजानी बनाउने कोसिश गरेको छु र तपाईहरु माझ प्रस्तुत गरेको छु ,जानी नजानी गल्ति भएमा क्षमा र प्रतिक्रिया दिनु होला र सेयर लाइक कमेन्ट सुब्स्क्राइब गरि सपोट हौसला दिनु होला ! जय गित जय किरात ! धन्यबाद ! https://www.youtube.com/watch?v=u6dCqR7L9Kw
0 Comments 0 Shares 982 Views
Recent Updates
  • नमस्ते यहाहरु सम्पूर्णमा, मैले (खुवालुङ्ग मा) किराती गित जानी नजानी बनाउने कोसिश गरेको छु र तपाईहरु माझ प्रस्तुत गरेको छु ,जानी नजानी गल्ति भएमा क्षमा र प्रतिक्रिया दिनु होला र सेयर लाइक कमेन्ट सुब्स्क्राइब गरि सपोट हौसला दिनु होला ! जय गित जय किरात ! धन्यबाद !

    https://www.youtube.com/watch?v=u6dCqR7L9Kw
    नमस्ते यहाहरु सम्पूर्णमा, मैले (खुवालुङ्ग मा) किराती गित जानी नजानी बनाउने कोसिश गरेको छु र तपाईहरु माझ प्रस्तुत गरेको छु ,जानी नजानी गल्ति भएमा क्षमा र प्रतिक्रिया दिनु होला र सेयर लाइक कमेन्ट सुब्स्क्राइब गरि सपोट हौसला दिनु होला ! जय गित जय किरात ! धन्यबाद ! https://www.youtube.com/watch?v=u6dCqR7L9Kw
    0 Comments 0 Shares 982 Views
  • आङा मामा(मेरी आमा) आफ्नो चाम्लिङ्ग राइ भाषाको गित गाउने कोसिस गरेको छु, आसा छ माया गरि दिनु हुनेछ साथै सेयर सब्स्क्राइब लाइक कमेन्ट गरि दिनु होला Thank You All
    https://www.youtube.com/watch?v=EEAFhCyh4UM
    आङा मामा(मेरी आमा) आफ्नो चाम्लिङ्ग राइ भाषाको गित गाउने कोसिस गरेको छु, आसा छ माया गरि दिनु हुनेछ साथै सेयर सब्स्क्राइब लाइक कमेन्ट गरि दिनु होला Thank You All https://www.youtube.com/watch?v=EEAFhCyh4UM
    Like
    1
    1 Comments 0 Shares 967 Views
  • नमस्कार सम्पूर्णमा म राकेश राइ आज फेरी अर्को गित तपाईहरु माझ प्रस्तुत गरेको छु आसा छ मन पराई दिनु हुनेछ र Share /Like / Subscribe गरि साथ् सपोट गर्नु हुनेछ,धन्यबाद !!!

    https://youtu.be/rGVdDU6er7Q
    नमस्कार सम्पूर्णमा म राकेश राइ आज फेरी अर्को गित तपाईहरु माझ प्रस्तुत गरेको छु आसा छ मन पराई दिनु हुनेछ र Share /Like / Subscribe गरि साथ् सपोट गर्नु हुनेछ,धन्यबाद !!! https://youtu.be/rGVdDU6er7Q
    Like
    1
    0 Comments 0 Shares 973 Views
  • New Release Tomorrow 3pm
    channel link = https://www.youtube.com/watch?v=-3fSLoAuhUg
    New Release Tomorrow 3pm channel link = https://www.youtube.com/watch?v=-3fSLoAuhUg
    0 Comments 0 Shares 940 Views
  • करिब १५ वर्ष पुरानो(२०६४/२००८) हाम्रो कुसे शनिश्चरे युवा समुहले मिलेर गरेको एक सांगीतिक कार्यक्रम थियो जस्मा म लगायत दिपक लिम्बु युग ब्याण्ड नगेन मगर विकेश सावदेन नरेन लिम्बु पवन घिमिरे मणि राइ दिपक बराइली सुरज राइ तिर्थ मगर बरुन मोक्तान हरुको प्रस्तुति रहेको थियो र त्यश्लाई परेली फोटो स्टुडियो द्वारा क्यामरामा कैद गरिएको रहेछ, त्यस बखत डिजिटल क्यामेरा नभएको हुदा रिल (VCR ) टेपमा राखिएको रहेछ र पछि नरेन दाइको हातबाट लिएर मैले राखेको थिए र vcr टेप बाट convert गरि backup निकाली आज मेरो youtube channel मा राखी पुरानो सम्झना स्वरुप सार्बजनिक गरेको छु ! कुनै ठाउमा प्राबिधिक कारण केहि भिडियोमा समस्या देखिएको छ त्यसलाई स्वीकार गरि हेरी मज्जा लिनु होला !
    #यो कार्यक्रम सफल बनाउन प्रायोजक कलाकार प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुराउनु हुने महानुभाबरुलाई धेरै धेरै धन्यबाद र कुसे शनिश्चरे बासीलाई !!!

    https://www.youtube.com/watch?v=XnJ7wxkER0g
    करिब १५ वर्ष पुरानो(२०६४/२००८) हाम्रो कुसे शनिश्चरे युवा समुहले मिलेर गरेको एक सांगीतिक कार्यक्रम थियो जस्मा म लगायत दिपक लिम्बु युग ब्याण्ड नगेन मगर विकेश सावदेन नरेन लिम्बु पवन घिमिरे मणि राइ दिपक बराइली सुरज राइ तिर्थ मगर बरुन मोक्तान हरुको प्रस्तुति रहेको थियो र त्यश्लाई परेली फोटो स्टुडियो द्वारा क्यामरामा कैद गरिएको रहेछ, त्यस बखत डिजिटल क्यामेरा नभएको हुदा रिल (VCR ) टेपमा राखिएको रहेछ र पछि नरेन दाइको हातबाट लिएर मैले राखेको थिए र vcr टेप बाट convert गरि backup निकाली आज मेरो youtube channel मा राखी पुरानो सम्झना स्वरुप सार्बजनिक गरेको छु ! कुनै ठाउमा प्राबिधिक कारण केहि भिडियोमा समस्या देखिएको छ त्यसलाई स्वीकार गरि हेरी मज्जा लिनु होला ! #यो कार्यक्रम सफल बनाउन प्रायोजक कलाकार प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुराउनु हुने महानुभाबरुलाई धेरै धेरै धन्यबाद र कुसे शनिश्चरे बासीलाई !!! https://www.youtube.com/watch?v=XnJ7wxkER0g
    0 Comments 0 Shares 950 Views
  • २ वर्ष अघि रेकड गरेको गित जसमा मेलिना राई ले फ़िमेलमा गाइ सक्नु भएको छ र मैले पनि गाउन कोसिश गरेको छु, जुन सुजन कटवाल को सब्द तथा बहु प्रतिभाका धनि साथि यम गुरुङ्गको संगीत रहेको छ यहा हरुले एक चोटी हेरी प्रतिक्रिया दिनु होला र सदा झैँ साथ सपोट गरि दिनु होला धन्यबाद !!!
    https://www.youtube.com/watch?v=cqFqPv6ORy4?sub_confirmation=1
    २ वर्ष अघि रेकड गरेको गित जसमा मेलिना राई ले फ़िमेलमा गाइ सक्नु भएको छ र मैले पनि गाउन कोसिश गरेको छु, जुन सुजन कटवाल को सब्द तथा बहु प्रतिभाका धनि साथि यम गुरुङ्गको संगीत रहेको छ यहा हरुले एक चोटी हेरी प्रतिक्रिया दिनु होला र सदा झैँ साथ सपोट गरि दिनु होला धन्यबाद !!! https://www.youtube.com/watch?v=cqFqPv6ORy4?sub_confirmation=1
    Love
    Like
    3
    1 Comments 0 Shares 929 Views
  • hi guys
    My new song out now plz do watch share subscribe
    https://www.youtube.com/watch?v=IISLFi3HtE0&ab_channel=RakeshRai
    hi guys My new song out now plz do watch share subscribe https://www.youtube.com/watch?v=IISLFi3HtE0&ab_channel=RakeshRai
    Love
    3
    1 Comments 0 Shares 926 Views
  • 300k + Organic Views
    left 2 days ago this thrusday all nepal showing
    300k + Organic Views
    this thrusday all nepal release don't miss
    https://www.youtube.com/watch?v=C2q-PRBtycY&ab_channel=MobileTV
    300k + Organic Views left 2 days ago this thrusday all nepal showing 300k + Organic Views this thrusday all nepal release don't miss https://www.youtube.com/watch?v=C2q-PRBtycY&ab_channel=MobileTV
    Like
    Love
    Angry
    7
    0 Comments 0 Shares 990 Views
  • #Dhoom4 Kartik_18 All Nepal
    Plz watch N support Nepal;i movie
    #Dhoom4 Kartik_18 All Nepal Plz watch N support Nepal;i movie
    Like
    Love
    4
    0 Comments 0 Shares 1135 Views
  • यहाहरु सम्पूर्णमा दिपावलीको सुभकामना साथै यो तिहारको कोसेली यश तिहार गित हेरी सेयर प्रतिक्रिया सुब्स्क्राइब गरि दिनु होला !!!
    https://www.youtube.com/watch?v=XN6M4aa4FD0&ab_channel=RakeshRai
    यहाहरु सम्पूर्णमा दिपावलीको सुभकामना साथै यो तिहारको कोसेली यश तिहार गित हेरी सेयर प्रतिक्रिया सुब्स्क्राइब गरि दिनु होला !!! https://www.youtube.com/watch?v=XN6M4aa4FD0&ab_channel=RakeshRai
    Like
    4
    0 Comments 0 Shares 927 Views
More Stories