मलाई ति चराहरु झै उड्ने मन छ गन्तब्य थाहा छैन तर पनि उडिरहने । जसलाई न हिजोमा पश्चताप छ न भोलिको डर, सिङ्गो आकाश आफ्नै छ ... :)
Recent Updates
-
३ वर्ष पछि इसाथी मा फर्किएर आईएको छ, स्वागत गर्नुहुँदैन मेरो ?३ वर्ष पछि इसाथी मा फर्किएर आईएको छ, स्वागत गर्नुहुँदैन मेरो ?Please log in to like, share and comment!
-
पुर्नजन्म हुन्छ कि हुँदैन थाहा छैन, जिवन एक चोटिको हो ।
#RJSaugatपुर्नजन्म हुन्छ कि हुँदैन थाहा छैन, जिवन एक चोटिको हो । #RJSaugat -
'यात्रा' अनि 'जात्रा' जस्तै रहेछ जिन्दगी,
कहिले हिँडी राख्नु पर्ने त कहिले विभिन्न परिस्थितिहरुको सामना गर्नुपर्ने ।
#RJSaugat'यात्रा' अनि 'जात्रा' जस्तै रहेछ जिन्दगी, कहिले हिँडी राख्नु पर्ने त कहिले विभिन्न परिस्थितिहरुको सामना गर्नुपर्ने । #RJSaugat -
-
More Stories