काठमाडौंमा युथ फोर्सको शक्ति प्रदर्शन
    ९ साउन, काठमाडौं । नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) शनिबार घोषणा हुँदैछ । उक्त घोषणा कार्यक्रमअघि  युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माइतीघरदेखि नयाँ वानेश्वर हुँदै युथ फोर्सको र्‍याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा परिणत भएको छ । उक्त सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा...
Like
Love
Haha
Yay
12
0 Comments 0 Shares 488 Views 0 Reviews