'क्यूआर कोड' सहितको खोप प्रमाण पत्र माग्दै प्रदर्शन
काठमाडौँ — कोभिड–१९ विरुद्धको खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै वैदेशिक रोजगारीमा जानेहरुले प्रदर्शन गरेका छन् । वैदेशिक रोगजारीका लागि कुवेत जान लागेकाहरुले आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् ।   वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न 'क्यूआर...
Like
Love
Angry
Haha
75
1 Comments 0 Shares 975 Views 0 Reviews