अफगानिस्तानमा बाढीमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो, दर्जनौं बेपत्ता
१७ साउन, काठमाडौं । अफगानिस्तानमा गत साता आएको बाढीका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ । बाढीमा परी अझै दर्जनौं मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानको ट्रोल्ड प्रान्तस्थित कामदेश जिल्लामा गत बुधबार आएको बाढीमा परी हराएकाहरुको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । अफगानिस्तानको नेशनल डिजास्टर म्यानेजमेन्ट अथोरिटीका...
Like
Love
Haha
12
0 Comments 0 Shares 625 Views 0 Reviews