सन्दीपले ईपीएलमा काठमाडौं किङ्स-११ को कप्तानी गर्ने
१८ साउन, काठमाडौं । आगामी सेप्टेम्बर २५ अर्थात् असोज ९ देखि हुने चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किङ्स–११ को कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । काठमाडौं किङ्सले सोमबार विज्ञप्ति जारी गर्दै सन्दीपलाई कप्तान नियुक्त गरेको जनाएको छ । सन्दीपलाई उनको जन्मदिनकै अवसर पारेर काठमाडौंले कप्तान चयन गरेको खबर उपहार स्वरुप दिएको छ । काठमाडौंका सीईओ राज थापाले सन्दीप...
Like
Love
Haha
15
0 Comments 0 Shares 377 Views