स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषीउपर कानुनी कारबाही गर्ने, आचारसंहिता मिचे मन्त्री तत्काल पदमुक्त
- सरकारको साझा न्यूनतम कार्यक्रम बुधबार पारित गर्ने  - बिहीबारसम्म गठबन्धनबीच मन्त्रालय भागबन्डा गर्ने  - एमालेको नेपाल समूह नआए पनि शुक्रबारसम्म विस्तार गर्ने सत्तागठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम बनाएको छ । गठबन्धनले सरकारका ११बुँदे प्राथमिकता र मन्त्रीहरूको १४बुँदे आचारसंहिता पनि बनाएको छ । यद्यपि, बुधबार शीर्ष नेताहरूसँगको परामर्शपछि मात्रै साझा न्यूनतम कार्यक्रमलाई अन्तिम...
Like
Love
Haha
23
2 Comments 1 Shares 457 Views 0 Reviews