राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त, सर्वोच्चका न्यायाधीस समक्ष लिए सपथ
२० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त भएका हुन् । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा बुधबार मरासिनी नियुक्त भएका हुन् । यस अघि तत्कालिन अर्थ सचिव शिशिरकुमार ढुंगाना राष्ट्र बैंकको सञ्चालक थिए । ढुंगानाको अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थसचिवको रुपमा सञ्चालक बनेका हुन् ।सञ्चालक नियुक्त भएपछि...
Like
Love
Haha
18
1 Comments 0 Shares 503 Views 0 Reviews