चन्द्रागिरि हिल्स र गोकर्णले पाए ‘लक्जरी रिसोर्ट’को मान्यता
२० साउन, काठमाडौं । थानकोनको चन्द्रागिरि हिल्स र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टले ‘लक्जरी रिसोर्ट’को मान्यता पाएका छन् । बनेपास्थित आगन्तुक रिसोर्टले भने ‘डिलक्स’ स्तरको मान्यता पाएको छ यी तीन बाहेक देशभरका अन्य रिसोर्टको स्तर भने ‘साधारण’ हुने छ । पर्यटन विभागले विभागमा दर्ता भएका रिर्सोट तथा तारास्तरका होटेलहरुको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी...
Like
Love
Haha
22
2 Comments 0 Shares 537 Views 0 Reviews