विभिन्न लागु औषधसहित वीरगञ्‍जबाट चारजना पक्राउ
२१ साउन, काठमाडौं । प्रहरीले विभिन्‍न लागु औषधसहित चारजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका ९का ४५ वर्षीय जितेस प्रसाद श्रीवास्तव, काठमाडौं महानगरपालिका ३ का ३२ वर्षीय विमल श्रेष्ठ, हेटौंडा उपमहानगरपालकिा-११ का २१ वर्षीय डेनिएल तामाङ र हेटौंडा उपमहानगर-४ कै २७ वर्षीय विकास देउला रहेका छन् ।वीरगञ्जमहानगरपालिका-१६ बसपार्क स्थित कार्यालय मातहत वडा प्रहरी कार्यालयबाट...
Like
Love
Haha
Wow
34
1 Comments 0 Shares 455 Views 0 Reviews