किरण गजमेर : देश खोज्दै गुञ्जिरहेको आवाज…
कुनै सिनेमाको प्लट जस्तै चाखलाग्दो कहानी छ, किरण गजमेरको । उनका पिता भुटानबाट लखेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन् । सम्पूर्ण जायजेथा  मात्र होइन, जीवनका योजना र सपना पनि उतै छाडिन्छन् । भाग्दै, लुक्दै मातृभूमिसम्म आइपुग्दा उनीसँग सुदूर अतीतका स्मृतिहरु मात्र बाँकी रहन्छन् । रित्तो हात, रित्तो जीवन, रित्तो सपना । झापाको खुदुनाबारी शिविरबाट अब नयाँ जीवनको थालनी गर्नुपर्ने हुन्छ...
Like
Love
Wow
38
1 Comments 0 Shares 448 Views 0 Reviews