भन्सारलाई अर्थमन्त्रीले सोधे-रेमिट्यान्स पठाउनेलाई एयरपोर्ट र नाकामा सास्ती किन ?
२१ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले  वैदेशिक रोजगारीबाट र्फकनेहरुले विमानस्थल र नाकाका भन्सारमा दुःख पाइरहेको गुनासोबारे भन्सार विभागको ध्यानाकर्षण गराएका छन् । बिहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले  भने,’जसले विदेशबाट विप्रेषण पठाएका छन्, घर र्फकंदा उसैले बोकेर ल्याएको एउटा मोबाईल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती...
Like
Love
Wow
40
3 Comments 0 Shares 631 Views 0 Reviews