काठमाडौंका सडकमा ३० करोडको लगानीमा आधुनिक बत्ती जडान गरिँदै
काठमाडौं : काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए।'अबको केही दिनमा जडान कार्य सुरु हुन्छ, आगामी...
Like
Love
Haha
25
0 Comments 0 Shares 421 Views 0 Reviews