अब टिकटकमा पनि स्टोरी राख्न मिल्ने
काठमाडौं । केही समय पहिलेदेखि नै लगभग सबैजसो सामाजिक सञ्जाल एपहरुले स्टोरिज फिचर थपेका छन् । यसैक्रममा अब टिकटक पनि त्यसका लागि अग्रसर देखिएको छ ।   यो लोकप्रिय भिडिओ एपले नयाँ स्टोरिज फिचर परीक्षण गरिरहेको छ । म्याट नाभराले ट्वीट गर्दै यो फिचरको चर्चा गरेका छन् र टिकटकका प्रवक्ताले समेत त्यसलाई पुष्टि गरेका छन् । यो नयाँ फिचरलाई सामान्य रुपमा ‘टिकटक स्टोरिज’ नाम दिइएको छ ।...
Like
Love
Haha
Yay
19
0 Comments 0 Shares 379 Views