एमबीबीएस प्रवेश परीक्षामा १ हजार विद्यार्थीलाई पछि पार्दै सर्वोत्कृष्ट बने आशिक झा
२२ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् । आयोगले शुक्रबार सार्वजनिक गरेको नतिजामा आशिकले २ सय पूर्णांकमा १ सय ८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन् । उत्कृष्ट भएपछि चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । एमबीबीएस प्रवेश परीक्षाका लागि देशभरिबाट ११ हजार सहभागी...
Like
Love
Yay
41
3 Comments 0 Shares 576 Views 0 Reviews