बालाजु औद्योगिक क्षेत्रस्थित नेबिको बिस्कुट उद्योगमा आगलागी
काठमाडौँ — बालाजु औद्योगिक क्षेत्रमा रहेको एउटा बिस्कुट उद्योगमा आगलागी भएको छ ।  शनिबार बिहान २ बजेदेखि औद्योगिक क्षेत्र परिसरमा रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको हो । बिहानैदेखि जुद्ध वारुण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका पानीका ट्यांकर र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त...
Like
Love
Sad
Haha
Wow
Yay
Angry
76
0 Comments 0 Shares 376 Views