बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउने प्रयास : पानी खसाउँदै सिम्रिक एयर
काठमाडौं : बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा नआएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ। नेबिको बिस्कुट उद्योगमा लागेको आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर निभाउने प्रयास भएको हो।पछिल्लो समय आगलागी नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग बढ्दै गएको छ। यसअघिसमेत सिम्रिक एयरले देशका...
Like
Love
Angry
Haha
Sad
32
1 Comments 0 Shares 439 Views 0 Reviews