अनलाइनबाट यसरी गर्नुहोस् अन्त:शुल्क इजाजतपत्र नवीकरण
काठमाडौं । आन्तरिक राजश्व विभागले अनलाइन माध्यमबाट नै अन्त:शुल्क इजाजतपत्र नवीकरण गर्न मिल्ने प्रणालीको व्यवस्थापन गरेको छ ।   यदि तपाईंको पनि अन्त:शुल्क इजाजतपत्र नवीकरण भएको छैन भने उल्लेखित विवरणअनुसार अनलाइनबाट नै आफ्नो इजाजतपत्र नवीकरण गर्न सक्नुहुन्छ:  विभागको वेबसाइटमा जानुहोस् । त्यहाँ भएको Tax Payer Portal मा लगइन गर्नुहोस् । ‘Excise’ मेनुभित्र...
Like
Love
Yay
Wow
29
0 Comments 0 Shares 442 Views 0 Reviews